गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ अक्षय कुमारको फिल्म ‘मिशन रानीगञ्ज’ ले बक्स अफिसमा पहिलो दिन खासै राम्रो कमाई गर्न सकेनअक्षय कुमारको फिल्म ‘मिशन रानीगञ्ज’ ले बक्स अफिसमा पहिलो दिन खासै राम्रो कमाई गर्न सकेन नेपाली पत्र शनिबार, २०८० असोज २० गते, १३:३१ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘मिशन रानीगञ्ज’ ले बक्स अफिसमा पहिलो दिन खासै राम्रो कमाई गर्न सकेन । तर, यस फिल्मले राम्रो रिभ्यु भने पाएको छ । सोही कारण पनि फिल्मको बक्स अफिस कलेक्सन विस्तारै बढ्ने अनुमान गरिएको छ ।अक्षय कुमारको फिल्म ‘मिशन रानीगञ्ज’ रिलिज हुनुभन्दा दुई दिनअघि नै एडभान्स बुकिङ सुरु गरिएको थियो तर फिल्मले खासै फाइदा लिन सकेको छैन ।ट्रेड वेबसाइट सचनिकको रिपोर्ट अनुसार फिल्म मिशन रानीगंजले उद्घाटन दिन २.८ करोड रुपैयाँ संकलन गरेको छ। ‘मिशन रानीगञ्ज’ वास्तविक जीवनका नायक जसवंत गिलको कथा हो ।फिल्ममा अक्षय कुमारले जसवंत गिलको भूमिका निर्वाह गरेका छन् । यो फिल्मको बजेट ५५ करोड भारु रहेको बताइएको छ ।त्यस्तै फिल्म ‘थ्याङ्क यु फर कमिङ’ले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । रिपोर्ट अनुसार यो फिल्मले पहिलो दिन ८० लाख कमाएको छ। #बलिउड अभिनेता अक्षय कुमारग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकनकाठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्नकाठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा ‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिककाठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिककाठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको होधेरै पढिएका खबर १ टिकटक बन्द गर्ने निर्णय विरुद्धका रिट न्यायाधीश चुडालको इजलासमा २ Chepang Community celebrating Chhonam (Nwagi) festival ३ सुनको भाउ घट्यो ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित ६ जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा हस्ताक्षर ७ जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीThe Film Nepal