Techie IT
२०८० मंसीर १८, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘लियो’ फिल्मको दुई दिनको कमाई कति ?

‘लियो’ फिल्मको दुई दिनको कमाई कति ?


एजेन्सी । साउथ सिनेमाका सुपरस्टार थलापथी विजयको हरेक दिन चर्चा हुने गर्छ । साउथका अभिनेता साउथमा मात्र नभई हिन्दी सिनेमा दर्शकमाझ पनि निकै चर्चित छन् । थलापथी विजयको फिल्म लियो गत शुक्रबार रिलिज भएको थियो । यो फिल्मले रिलिज अघि नै आफ्नो दबदबा कायम गरिसकेको थियो । विजयका फ्यानहरु फिल्मलाई लिएर निकै उत्साहित छन् । लियोको रिलिजको आज तेस्रो दिन हो ।

यो फिल्मले दुई दिनमै सय करोडको आँकडा पार गरेको छ ।

अबको ३–४ दिनमा विजयको फिल्मले २०० करोडको आँकडा सजिलै पार गर्ने अनुमान गरिएको छ ।

विजयको लियोले पहिलो दिन पठान र जेलरलाई हराएर ६८ करोडको ठूलो व्यापार गरेको थियो । रिलिजको दोस्रो दिन थालपथी विजयको फिल्मले ३५ करोड कमाएको छ । यस बाहेक शनिबार र आइतबारबाट यो फिल्मले बक्स अफिसमा व्यापक सुधार गर्ने बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘हात्तीछाप’को टिजर सार्वजनिक

काठमाडौँ। नेपाली कथानक चलचित्र ‘हात्तीछाप’को टिजर सार्वजनिक भएको छ। दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रको

गायक सुरज श्रेष्ठको गीत बेनी बजारमा सार्वजनिक

काठमाडौँ। गायक सुरज श्रेष्ठले आफ्नो नयाँ गीत बेनी बजारमा सार्वजनिक गरेका छन्। दीपक शर्माले रचना गरेको यस गीतमा आफूलाई मन

फिल्म मायाबीको छायांकन सकियो

काठमाडौँ। दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मायाबी’को छायांकन सकिएको छ। मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको

अन्जिलाको ईन्ड क्ल्याप, सह–निर्माताद्वारा एन्जिलालाई स्कूटर उपहार

काठमाडौँ। नेपाली चलचित्र अन्जिलाको छायाङ्कन सकिएको छ। छायाङ्कन प्रारम्भ भएको ३४औँ दिनमा शनिबार काठमाडौँको तीनकुने क्षेत्रमा कथा पात्र एन्जिला तुम्बापो

रणवीर अभिनित ‘एनिमल’ले पहिलो दिन कति कमायो ?

एजेन्सी । सन्दीप रेड्डी वाङ्गाद्वारा निर्देशित फिल्म ‘एनिमल’ डिसेम्बर १ बाट विश्वव्यापी रुपमा रिलिज भएको छ । रणवीर कपुर स्टारर

रनविर कपुरको फिल्म ‘एनिमल’को बक्स अफिसमा धमाकेदार ओपनिङ

एजेन्सी । रणबीर कपुरले आफ्नो दमदार अभिनयले बिस्तारै मानिसको मनमा राज गरिरहेका छन् । हालै रिलिज भएको उनको बहुप्रतिक्षित फिल्म

Techie IT