गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ सरगम राईको ’जिन्दगीको मोडहरुमा’ सार्वजनिकसरगम राईको ’जिन्दगीको मोडहरुमा’ सार्वजनिक नेपाली पत्र बिहीबार, २०८० जेठ १८ गते, ०७:५७ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौं । गायक सरगम राईको सुमधुर स्वरमा सजिएको ’जिन्दगीको मोडहरुमा’ सार्वजनिक भएको छ । सरगम राईको शब्द तथा संगीत ,फडिन्द्र राईको संगीत संयोजन गरेका हुन् । गीतको भिडियोलार्ई आम दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन ।गीतको भिडियो छोटो समयमा नै एक मिलियन पुग्न सफल भएको छ ।एलिस राई र विमला खजुमको पनि अभिनय छ । सरगम राईको यस अगाडि ’खुशी साटौ जुनी काटौ’ ’माया गाढा छ ’, ’पाती चढाउला’,’दुई मुटु’ लगायतका गीतहरु लोकप्रिय रहेका छन । #जिन्दगीको मोडग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार शान्तिश्री र समीक्षाको स्वरमा लोमशले ल्याए ‘माछी’काठमाडाैँ । ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ। लोकश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’ ‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशाको प्रवेशकाठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशा बास्तोलाको प्रवेश भएको छ । दोस्रो चरणको छायांकन सुरु गरेको निर्माण पक्षले अलिशालाई अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडरकाठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)काे ब्राण्ड एम्बेसडरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेन नियुक्त भएका छन् ‘सारंग’को दुई गीत रेकर्डकाठमाडौँ । प्रशान्त तामाङ निर्देशीत ‘सारंग’ फिल्मको ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ गाएका छन् । डिपी भेनिसमा प्रदर्शन हुँदै नेपाली चलचित्र ‘पूजा, सर’काठमाडाैँ । विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्शन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ । ‘के घर के डेरा : घर नम्बर–२’ मा निश्चल अनुबन्धितकाठमाडौँ । छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘के घर के डेराः घर नम्बर–२’मा कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् ।धेरै पढिएका खबर १ सिमलताल दुर्घटना: प्रशासनले सार्वजनिक गर्याे दुई बसका यात्रुको विवरण (नामसहित) २ रेलमार्गको सर्भे गर्न पुगेको टोलीको गाडीमाथि चितवनमा आगजनी ३ राष्ट्रियसभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेस ४ नयाँ सरकारप्रति जनताको आशा भरोसा छैनः प्रचण्ड ५ प्रधानमन्त्री ओलीले संसदमा सुनाए असार १७ मा भएको सहमतिका ७ बुँदा ६ एक किलो कोकिनसहित २ जना विदेशी पक्राउ ७ सिमलताल बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले काम थाल्योThe Film Nepal