Techie IT
२०८० मंसीर १२, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसलमान खानको फिल्म ‘टाइगर ३’ ले दोस्रो दिन कति कमायो ?

सलमान खानको फिल्म ‘टाइगर ३’ ले दोस्रो दिन कति कमायो ?


एजेन्सी । सलमान खानको फिल्म ‘टाइगर ३’ ले दोस्रो दिन ५७.५० करोड कमाएको छ । यो कलेक्शन हिन्दी, तेलुगु र तमिल भाषाको बक्स अफिस संग्रहको संयोजन हो।

फिल्मले पहिलो दिन ४४.५ करोड भारुको उत्कृष्ट ओपनिङ गरेको थियो, जसमा फिल्मले तेलुगुमा १.१५ करोड र तमिलमा फिल्मको कलेक्शन १५ लाख थियो ।

योसँगै सलमानको फिल्मले दुई दिनमा कुल १०२ करोड कमाएको छ ।

सलमान खान र कट्रिना कैफ बाहेक ‘टाइगर ३’ मा इमरान हाश्मीले भिलेनको भूमिका निभाएका छन् ।

यी बाहेक फिल्ममा रेवती, रिद्धि डोगरालगायत धेरै कलाकारले दमदार भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा शाहरुख खानले विशेष क्यामियो गरेका छन् । यो चलचित्र टाइगर फ्रेन्चाइजको तेस्रो चलचित्र हो, जसलाई दर्शकले अत्याधिक माया गरिरहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र रङ्गेलीमा भगवान् दादा बने अर्पण

काठमाडौँ। नेपाली चलचित्र रङ्गेलीको नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। अभिनयमा पोख्त अभिनेता अर्पण थापाको पात्रलाई भगवान् दादाको रूपमा परिचय

‘चित्रा’को पोष्टरले के भन्छ?

काठमाडौँ। घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’का मेकरले फस्टलुक पोष्टर सार्वजनिक गरेका छन्। निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि

साङ्गीतिक प्रस्तुतिको लागि चर्चित भारतीय गायक विनित सिंह नेपाल आउँदै

काठमाडौ । भारतीय लोकप्रिय गायक विनित सिंह नेपाल आउने भएका छन्। उनी आफ्नो ब्यान्ड सहित साङ्गीतिक प्रस्तुतिका लागि नेपाल आउन

सुदूरका मौलिक गीतमा जमेकी ‘रोजी’

महेन्द्रनगर । बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने अछाम साफेँबगरकी रोजी कुँवर यतिबेला सुदूरपश्चिमका मौलिक गीत, देउडामा अभिनयका साथै यहाँ

तीर्थकुमारी स्वर्णिम साँझ २०८० सम्पन्न

काठमाडौँ । अग्रज लोकगायिका तीर्थकुमारी थापाको पहिलो एकल सांगीतिक साँझ सम्पन्न भएको छ । राष्ट्रिय नाचघर जमलमा शुक्रबार आयोजित ‘तीर्थ

अमिताभले छोरीलाई दिए आलिशान घर उपहार

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चन र उनी श्रीमती जया बच्चनले जुहुको बंगला ‘प्रतिक्षा’ आफ्नी छोरी श्वेता नन्दालाई हस्तान्तरण गरेका

Techie IT