गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ विश्वकप फाइनलका कारण ‘टाइगर ३’ को कलेक्शनमा भारी गिरावटविश्वकप फाइनलका कारण ‘टाइगर ३’ को कलेक्शनमा भारी गिरावट नेपालीपत्र सोमबार, २०८० मंसीर ४ गते, ११:४५ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । सलमान खान र कट्रिना कैफ अभिनित फिल्म ‘टाइगर ३’ लगातार चर्चामा छ । यो फिल्म दीपावलीको अवसरमा १२ नोभेम्बरमा रिलिज भएको थियो ।यो फिल्मलाई दर्शकले निकै रुचाइरहेका छन् । फिल्मले बलियो ओपनिङ गरेको थियो र एक हप्तामा बक्स अफिसमा २०० करोडभन्दा बढी कलेक्सन गरेको थियो ।साताको दिनमा गिरावट आएपछि आठौं दिनमा सलमान खानको फिल्मको कमाईमा उछाल आएको थियो । शनिबार फिल्मको कलेक्सन १८.५ करोड थियो । तर, आइतबार भारत र अष्ट्रेलियाबीचको फाइनल खेलका कारण फिल्मको कमाईमा ठूलो असर परेको छ ।‘टाइगर ३’ ले आइतवार विश्वकप २०२३ को फाइनल खेलको दिन १० करोड २५ लाख रुपैयाँ कमाएको छ । योसँगै फिल्मको कुल कमाई २२९.६५ करोड पुगेको छ । #टाइगर ३ #सलमान खानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकनकाठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्नकाठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा ‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिककाठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिककाठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको होधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ ३ दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प ४ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यान ५ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ६ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ७ जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीThe Film Nepal