गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ विश्वकप फाइनलका कारण ‘टाइगर ३’ को कलेक्शनमा भारी गिरावटविश्वकप फाइनलका कारण ‘टाइगर ३’ को कलेक्शनमा भारी गिरावट नेपालीपत्र सोमबार, २०८० मंसीर ४ गते, ११:४५ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । सलमान खान र कट्रिना कैफ अभिनित फिल्म ‘टाइगर ३’ लगातार चर्चामा छ । यो फिल्म दीपावलीको अवसरमा १२ नोभेम्बरमा रिलिज भएको थियो ।यो फिल्मलाई दर्शकले निकै रुचाइरहेका छन् । फिल्मले बलियो ओपनिङ गरेको थियो र एक हप्तामा बक्स अफिसमा २०० करोडभन्दा बढी कलेक्सन गरेको थियो ।साताको दिनमा गिरावट आएपछि आठौं दिनमा सलमान खानको फिल्मको कमाईमा उछाल आएको थियो । शनिबार फिल्मको कलेक्सन १८.५ करोड थियो । तर, आइतबार भारत र अष्ट्रेलियाबीचको फाइनल खेलका कारण फिल्मको कमाईमा ठूलो असर परेको छ ।‘टाइगर ३’ ले आइतवार विश्वकप २०२३ को फाइनल खेलको दिन १० करोड २५ लाख रुपैयाँ कमाएको छ । योसँगै फिल्मको कुल कमाई २२९.६५ करोड पुगेको छ । #टाइगर ३ #सलमान खानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘रियाल रिङ्गेट’को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरूकाठमाडौँ । यही श्रावण १६ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्नेकाठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार काठमाडौंको गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको हो । दीपेन्द्र के चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’को टिजर सार्वजनिककाठमाडौँ । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सपना, संघर्ष, प्रेम र चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहनेकाठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धितकाठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन् ‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छधेरै पढिएका खबर १ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ शङ्कर पोखरेल बेलायतमा ४ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ५ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ६ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ७ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा मागThe Film Nepal