Techie IT
२०८० फागुन १७, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनबलिउड अभिनेता रणदीप हुड्डाले लिन लैशरामसँग विवाह गरे

बलिउड अभिनेता रणदीप हुड्डाले लिन लैशरामसँग विवाह गरे


एजेन्सी । बलिउड अभिनेता रणदीप हुड्डाले आफ्नी लामो समयदेखिकी प्रेमिका लिन लैशरामसँग विवाह गरेका छन् । उनीहरुको विवाहको भिडियो सार्वजनिक भएको छ ।

यो जोडी आफ्नो विवाहको लागि २७ नोभेम्बरमा इम्फाल, मणिपुर पुगेका थिए।

त्यसपछि उनीहरुले प्रिवेडिङ सुटिङ पनि गरेका थिए । ती तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

उक्त विवाहको भिडियो पनि भाइरल भइरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘भगवान् दादा शक्तिशाली मानिस हो’

काठमाडौँ । उनले अभिनय गरेका प्रायः चलचित्रहरू हेर्दा अर्पण थापा आफूलाई दिइएको हरेक चरित्रलाई न्याय दिन सक्ने कलाकार भन्नलाई सोचिरहन

राष्ट्रिय बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा

काठमाडौँ । बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित राष्ट्रिय बाल नाटक मेलाको दोश्रो संस्करण यही फागुन १८ गतेदेखि हुने

फिल्म ‘अगस्त्य च्याप्टर १’ ले पायो ‘पीजि’ सर्टिफिकेट

काठमाडौँ । यही शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट ‘पीजि’

फिल्म ‘काँडेतार’को समूहद्वारा रत्नपार्कमा हस्ताक्षर संकलन कार्यक्रम

काठमाडौँ । फिल्म ‘काँडेतार को समूहले देशभरको सिमानामा काँडेतार लगाउनुपर्ने माग सहित हस्ताक्षर संकलन गरेको छ । फिल्मका निर्देशन तथा

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

काठमाडौँ । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । बिरामी रहेका उनलाई सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल

‘मोदीबेनी’का अमर र वर्षा, कस्तो होला अन-स्क्रिन केमेस्ट्री ?

काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठ चलचित्र ‘मोदीबेनी’ छायाङ्कनको दोस्रो तालिकामा फागुन १६ गते पर्वतको

Techie IT