Techie IT
२०८० जेठ १८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘प्रेमरोगी’को भिडियो सार्वजनिक

‘प्रेमरोगी’को भिडियो सार्वजनिक


काठमाडौँ। गायक प्रताप दासको स्वर रहेको गीत ‘प्रेमरोगी’को भिडियो सार्वजनिक भएको छ।

गीतमा हिराकाजी थापाको शब्द, नगेन्द्र श्रेष्ठको संगीत, साहस शाक्यको एरेन्ज र चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ छ।

भिडियोमा सागर खनाल, प्रतिक्षा भण्डारी र दिनेश खड्का फिचर्ड छन्। प्रेमभावको गीतमा सागर र प्रतिक्षाको बाल्यकालिन प्रेमदेखि युवावस्थाको प्रेम देखाइएको छ। भिडियोमा विन्दुप्रसाद अधिकारी र सुस्मिता रिजालको पनि अभिनय छ।

हिराकाजी थापाको निर्देशन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन र कलर, प्रयास मगरको कोरियोग्राफी, देव दोर्जे लामाको छायाङ्कन छ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्डको आवेदन फारम खुल्ला

काठमाडौँ। पाचौं संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० हुने भएको छ। ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको पाचौं संस्करणको

‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं । प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना

सरगम राईको ’जिन्दगीको मोडहरुमा’ सार्वजनिक

काठमाडौं । गायक सरगम राईको  सुमधुर स्वरमा सजिएको ’जिन्दगीको मोडहरुमा’ सार्वजनिक भएको छ ।  सरगम राईको शब्द तथा संगीत ,फडिन्द्र

अल्लु अर्जुनको ‘पुष्पा २’ को टिमको बस दुर्घटना

एजेन्सी । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । यतिबेला निर्माताहरु पनि फिल्मका लागि मिहिनेत

मिस मगर इन्टरनेशनलको ट्यालेन्ट राउण्ड सम्पन्न

काठमाडौँ। मिस मगर इन्टरनेशनलको पहिलो सीजनको ट्यालेन्ट राउण्ड सम्पन्न गरिएको छ। सोमबार काठमाडौंको होटल सम्पदामा आयोजीत कार्यक्रममा १२ प्रतियोगीतले आफू

सगरमाथा बेस क्याम्पमा फोहोरको थुप्रो देखेर आक्रोशित कंगना

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावत आफ्नो बोल्ने शैलीका लागि परिचित छिन् । यतिबेला नायिका आफ्नो बहुप्रतिक्षित फिल्म ‘इमर्जेन्सी’ लाई

Techie IT