Techie IT
२०८१ जेठ ८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनयी हुन् ५ वर्षयताका चर्चित १० वेब सिरिज

यी हुन् ५ वर्षयताका चर्चित १० वेब सिरिज


एजेन्सी । इन्टरनेट मुभी डाटावेस (आईएमडीबी)ले २०१८ देखि २०२३ सम्मका ५० वेब सिरिजहरूको सूची जारी गरेको छ । यो पाँच वर्षमा सबैभन्दा लोकप्रिय सिरिजले यो सूचीमा स्थान पाएको छ । २०१८ मा आएको सिरिज ‘सेक्रेड गेम्स’ले शीर्ष स्थान प्राप्त गर्‍यो । जबकि २०१८ मै आएको ‘मिर्जापुर’ले दोस्रो स्थान हासिल गरेको छ ।

२०२० को सिरिज ‘स्क्याम १९९२’ तेस्रो र एस्पिरेन्ट्स र कोटा फ्याक्ट्रीले चौथो र पाँचौं स्थान पाएका छन् । आईएमडीबीले यो सूची डाटा प्रयोगकर्ताहरूको पृष्ठ दृश्यको आधारमा लिइएको हो ।

आईएमडीबीले सबैभन्दा लोकप्रिय वेब सिरिज बाहेक अर्को सूची जारी गरेको छ । यस सूचीमा टप रेटिङ वेब सिरिजहरूलाई स्थान दिइएको छ । स्क्याम १९९२ ले यसमा सबैभन्दा बढी (१० मा ९.३) प्राप्त गरेको छ ।

१० चर्चित वेब सिरिजहरुः
१. सेक्रेड गेम्स
२. मिर्जापुर
३.स्क्याम १९९२
४. द फेमेली म्यान
५. एस्पिरेन्ट्स
६. क्रिमिनल जस्टिस
७. ब्रिद
८. कोटा फ्याक्ट्री
९. पञ्चायत
१०. पाताल लोक




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मनोजको गीत ‘धनकुटाको सल्लेरी बनैमा’ सार्वजनिक

काठमाडौँ । गायक तथा संगीतकार मनोज तिवारीको नयाँ गीत सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको ‘धनकुटाको सल्लेरी बनैमा’ बोलको

जेठ १६ देखि शिल्पी थिएटरमा नाटक ‘अग्निचक्षु’ मञ्चन हुने

काठमाडौँ : नाटक ‘अग्निचक्षु’ यही जेठ १६ गतेदेखि काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ । साइलेन्ट एक्टको प्रस्तुतिमा

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारको रोचक लाइनअप

काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको रोचक लाइनअप तयार हुने क्रम जारी छ । अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै

परीक्षा भन्छिन्, ‘पुजार सार्की’ भोक लागेको बेला मिठो खानेकुरा खान…

काठमाडौं। अभिनेत्री परीक्षा लिम्बु चलचित्र ‘जारी’ र ‘छक्का पञ्जा’मा सहायक भूमिकामा देखिइन्। यी अभिनेत्री आगामी जेठ १० गतेबाट रिलिज हुने

‘चपली हाइट–३’ २०० रुपैयाँमा हेर्न सकिने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’ अब दुई सय रुपैयाँमा हेर्न सकिने भएको छ । ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा

चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने

काठमाडौँ । चलचित्र ‘मोदीबेनी’ आगामी श्रावण १८ गते रिलिज हुने भएको छ। चलचित्रका निर्माता दिलीप केसीले यो चलचित्रको लागि सबैभन्दा

Techie IT