यी हुन् ५ वर्षयताका चर्चित १० वेब सिरिज
एजेन्सी । इन्टरनेट मुभी डाटावेस (आईएमडीबी)ले २०१८ देखि २०२३ सम्मका ५० वेब सिरिजहरूको सूची जारी गरेको छ । यो पाँच वर्षमा सबैभन्दा लोकप्रिय सिरिजले यो सूचीमा स्थान पाएको छ । २०१८ मा आएको सिरिज ‘सेक्रेड गेम्स’ले शीर्ष स्थान प्राप्त गर्यो । जबकि २०१८ मै आएको ‘मिर्जापुर’ले दोस्रो स्थान हासिल गरेको छ ।
२०२० को सिरिज ‘स्क्याम १९९२’ तेस्रो र एस्पिरेन्ट्स र कोटा फ्याक्ट्रीले चौथो र पाँचौं स्थान पाएका छन् । आईएमडीबीले यो सूची डाटा प्रयोगकर्ताहरूको पृष्ठ दृश्यको आधारमा लिइएको हो ।
आईएमडीबीले सबैभन्दा लोकप्रिय वेब सिरिज बाहेक अर्को सूची जारी गरेको छ । यस सूचीमा टप रेटिङ वेब सिरिजहरूलाई स्थान दिइएको छ । स्क्याम १९९२ ले यसमा सबैभन्दा बढी (१० मा ९.३) प्राप्त गरेको छ ।
१० चर्चित वेब सिरिजहरुः
१. सेक्रेड गेम्स
२. मिर्जापुर
३.स्क्याम १९९२
४. द फेमेली म्यान
५. एस्पिरेन्ट्स
६. क्रिमिनल जस्टिस
७. ब्रिद
८. कोटा फ्याक्ट्री
९. पञ्चायत
१०. पाताल लोक
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी आइतबार राति छाडिएको छ । अभिनेता केसीलाई हाजिर
काठमाडौँ। संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’को गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ। शनिबार राजधानीमा
काठमाडौँ। पक्राउ परेका अभिनेता अनमोल केसीलाई प्रहरीले आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदैछ। फिल्म ‘रावायण’को लेनदेन विवादमा पक्राउ परेका उनलाई
काठमाडौँ। हाल छायाङ्कनको क्रममा रहेको नेपाली चलचित्र ‘रङ्गेली’को जापान, कोरिया र हङकङ वितरण अधिकार बिक्री भएको छ। चलचित्रका निर्माता जीतेन्द्र
काठमाडौँ । छातीमा समस्यादेखिएपछि अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन्। आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता केसी गएराति
काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता अनमोल केसीलाई आज पक्राउ गरेको छ । केसीलाई आपराधिक