Techie IT
२०८० असोज १५, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनअगस्ट ११ मा ‘गदर २’, ‘एनिमल’ र ‘ओ माई गॉड २’ एकसाथ रिलिज हुँदै

अगस्ट ११ मा ‘गदर २’, ‘एनिमल’ र ‘ओ माई गॉड २’ एकसाथ रिलिज हुँदै


एजेन्सी । कोरोनाको समयपछि एकै मितिमा धेरै ठूला स्टारका फिल्म रिलिज हुने गरेको विरलै देखिन्छ । अब फेरि एकपटक बलिउड ३ सुपरस्टारका फिल्म एकैपटक हलमा आउने भएका छन् ।

यो अगस्ट ११ मा ‘गदर २’, ‘एनिमल’ र ‘ओ माई गॉड २’ एकसाथ रिलिज हुँदैछन् ।

अगस्ट ११ मा तीन फरक–फरक विधाका तीन ठूला स्टारका तीन फरक फिल्म एकसाथ रिलिज हुँदैछन् ।

रणवीर कपूर स्टारर ‘एनिमल’, सनी देओलको ‘गदर २’ र अक्षय कुमार स्टारर ‘ओएमजी २’ले बक्स अफिसमा कडा प्रतिस्पर्धा गर्ने भएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा छाडियो

काठमाडौँ । अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी आइतबार राति छाडिएको छ । अभिनेता केसीलाई हाजिर

संगीतकार थापाको ‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिक

काठमाडौँ। संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’को गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ। शनिबार राजधानीमा

अनमोल केसीलाई अदालतमा उपस्थित गराइँदै

काठमाडौँ। पक्राउ परेका अभिनेता अनमोल केसीलाई प्रहरीले आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदैछ। फिल्म ‘रावायण’को लेनदेन विवादमा पक्राउ परेका उनलाई

‘रङ्गेली’को जापान, कोरिया र हङकङ वितरण अधिकार बिक्री

काठमाडौँ। हाल छायाङ्कनको क्रममा रहेको नेपाली चलचित्र ‘रङ्गेली’को जापान, कोरिया र हङकङ वितरण अधिकार बिक्री भएको छ। चलचित्रका निर्माता जीतेन्द्र

अभिनेता अनमोल केसी अस्पताल भर्ना

काठमाडौँ । छातीमा समस्यादेखिएपछि अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन्। आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता केसी गएराति

ठगी आरोपमा अभिनेता अनमोल केसी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता अनमोल केसीलाई आज पक्राउ गरेको छ । केसीलाई आपराधिक

Techie IT