Techie IT
२०८२ साउन ४, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनअगस्ट ११ मा ‘गदर २’, ‘एनिमल’ र ‘ओ माई गॉड २’ एकसाथ रिलिज हुँदै

अगस्ट ११ मा ‘गदर २’, ‘एनिमल’ र ‘ओ माई गॉड २’ एकसाथ रिलिज हुँदै


एजेन्सी । कोरोनाको समयपछि एकै मितिमा धेरै ठूला स्टारका फिल्म रिलिज हुने गरेको विरलै देखिन्छ । अब फेरि एकपटक बलिउड ३ सुपरस्टारका फिल्म एकैपटक हलमा आउने भएका छन् ।

यो अगस्ट ११ मा ‘गदर २’, ‘एनिमल’ र ‘ओ माई गॉड २’ एकसाथ रिलिज हुँदैछन् ।

अगस्ट ११ मा तीन फरक–फरक विधाका तीन ठूला स्टारका तीन फरक फिल्म एकसाथ रिलिज हुँदैछन् ।

रणवीर कपूर स्टारर ‘एनिमल’, सनी देओलको ‘गदर २’ र अक्षय कुमार स्टारर ‘ओएमजी २’ले बक्स अफिसमा कडा प्रतिस्पर्धा गर्ने भएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘रियाल रिङ्गेट’को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

काठमाडौँ । यही श्रावण १६ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार काठमाडौंको गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको हो । दीपेन्द्र के

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सपना, संघर्ष, प्रेम र

चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने

काठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा

रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धित

काठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

Techie IT