Techie IT
२०८३ असोज १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ अनु राईको ‘तिम्रो जस्तै’ गीत सार्वजनिक

अनु राईको ‘तिम्रो जस्तै’ गीत सार्वजनिक


सुर्खेत । प्रविधिको विकास सँगै फराकिलो बन्दै गएको नेपाली सांगीतिक क्षेत्रमा हरेक दिन विभिन्न विधाका गितहरु बजारमा आउने क्रम बढिरहेको छ ।

आफूले निकै माया गरेको मान्छे एक्कासि अरुको साथमा रमाउँदै गर्दा एउटा सम्बन्ध मात्रै होइन त्यहा धेरै कुराहरू छुट्छन् भन्ने भावलाई निकै मार्मिक तरिकाले प्रस्तुत गरिएको अर्को आधुनिक गीत ‘तिम्रो जस्तै’ निशान किरात अफिसियल नामको युट्यूब च्यानलमार्फत सार्वजनिक भएको छ ।

सुमधुर स्वरकी धनी गायिका पार्वती राइको स्वर रहेको उक्त गीतमा निशान किरातको शब्द सृजना साथै खुशी थामी (खगेन्द्र) को लय तथा एरेन्ज रहेको छ भने सुरेश राइले रेकर्ड गराएका हुन् । ।

निर्देशक थमन के सी को निर्देशनमा निर्माण गरिएको उक्त गीतको भिडियोमा अनु राई, अमीत गुरुङ र गिता मगरको उत्कृष्ट अभिनय रहेको छ भने भिडियोलाई सागर तामाङले छायांकन तथा पुरन राइले सम्पादन गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

Techie IT