गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ हिमाल श्रेष्ठ र शान्तिश्रीको मायाँ युकेको सार्वजनिकहिमाल श्रेष्ठ र शान्तिश्रीको मायाँ युकेको सार्वजनिक नेपालीपत्र शुक्रबार, २०८१ भदौ २७ गते, १७:५९ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ । गायक हिमाल श्रेष्ठले आफ्नो नयाँ लोक दोहोरी भाका यतिबेला बजारमा ल्याएका छन् ।गायक हिमाल श्रेष्ठले यो गीतको भिडियोलाई आफ्नै युट्युव च्यानलबाट रिलिज गरेका छन् । उनले आफु र शान्तिश्री परियारको युगल स्वरमा नयाँ गीत ‘मायाँ युकेको…’ भिडियो दर्शकमाझ ल्याएका हुन् ।गीत र भिडियोले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको गायक हिमालले बताएका छन् । भिडियोलाई बिहिबार रिलिज गरिएको हो । यो गीतलाई तीलक बस्नेतले लेखेका हुन् । गीतमा संगीत पनि तिलककै रहेको छ । मुम्बईको कैलास स्टुडियो मास्टिरिङ गरिएको यो गीतलाई समिर कार्कीले रेकर्डिङ र नरेन्द्र बियोगीले संगीत संयोजन तथा मिक्सिङ गरेका हुन् ।भिडियोमा चीज गुरुङ र निशा मगर र साथीहरुको नृत्य छ । मायाँ युकेको भिडियोलाई रामकुमार केसीले छायाँकन गरेका हुन् । जसमा टेकेन्द्र शाहको सम्पादन र निर्देशन छ । हिमालको गीत मायाँ युकेकोको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । यो गीतसँगै भिडियो पनि नृत्यप्रधान छ । #मायाँ युकेको...ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार प्रकाश सपुतले फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को डबिङ गरेकाठमाडाैँ । गायक तथा अभिनेता प्रकाश सपुतले फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को डबिङ गरेका छन् । आफ्नो फिल्म “वसन्त” काे सुटिङ पूरा डा. डीआर उपाध्यायलाई सातौं मानार्थ विद्यावारिधिकाठमाडाैँ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण गरिएको छ । भारतको जयपुरमा भएको ‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम हुनेकाठमाडाैँ । डिसेम्बर २५ गते नेपालमा ‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम हुने भएको छ । नेपाली टच-नेपालले सन्तोषी भईन् मिसेस नेपाल युनिभर्स २०२४काठमाडौँ । मिसेस नेपाल युनिभर्स २०२४ को उपाधि सन्तोषी कार्कीले जितेकी छिन् । लन्डन फेशन हाउसले आयोजना गरेको प्रतिस्पर्धाबाट सन्तोषीले चलचित्र ‘एक्लो’को छायाँकन सकियाेकाठमाडौँ । प्रदीप शाहीको निर्देशनमा निर्माण भएको चलचित्र ‘एक्लो’ को सम्पूर्ण छायाँकन सकिएको छ। साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको मिस टिन नेपालमा २० जनाले भाग लिनेकाठमाडौँ । काठमाडौँ जेसिजले आयोजना गर्ने ‘मिस टिन नेपाल २०२४’ मा २० प्रतियोगीले सहभागिता जनाउने भएका छन् । आयोजक काठमाडौंधेरै पढिएका खबर १ जङ्गली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु २ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ३ प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको २ करोड ४ दशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्ने ५ निर्णायक तहमा महिलाको प्रतिनिधित्व अझै सन्तोषजनक छैन: राष्ट्रपति पौडेल ६ दशैंमा वालेट मार्फत एकै दिन ३० वटा सम्म कारोबार गर्न सकिने ७ नेपालले स्वास्थ्य बीमा सुधारमार्फत नागरिकको स्वास्थ्य हक रक्षा गर्ने प्रयत्न गरिरहेको छः स्वास्थ्यमन्त्रीThe Film Nepal