गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ कलाकार खोज्दै ‘बाघचाल’कलाकार खोज्दै ‘बाघचाल’ नेपाली पत्र सोमबार, २०८० जेठ २९ गते, १७:३७ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ । निर्माणको तयारीमा रहेको चलचित्र ‘बाघचाल’ को अभिनेत्री ‘अडिसन’मार्फत चयन हुने भएकी छन् । निर्माण समूहले प्रेस विज्ञाप्ति जारी गर्दै डिजिटल अडिसनमार्फत विश्वभरका आकांक्षीले सहभागिता जनाउन सक्ने जानकारी दिएको छ ।निर्देशक सम्राट बस्नेतले सहभागीले फोटो र दुई मिनेटको आफ्नो प्रस्तुतिसहितको भिडियो आगामी असार ७ गतेसम्म पठाइसक्नु पर्ने जानकारी दिए । “कलाकारितामा भविष्य देख्नेलाई अवसर सिर्जना गरेका हौँ । नयाँ अनुहारको लागि राम्रो अवसर बन्न सक्छ”, उनले भने, “अडिसनको प्रारम्भिक चरणमा कसले अभिनय गर्न सक्छ या सक्दैन भन्ने थाहा हुन्छ ।”निर्देशक बस्नेतले अडिसनमार्फत छनोट गर्दा चरित्र सुहाउँदो पात्र छनोट गर्न सकिने बताए । उत्तरगया म्यूजिक एण्ड फिल्मस् तथा सबिन फिल्मस्को ब्यानरमा बन्ने चलचित्रमा गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ र अभिनेता सविन श्रेष्ठ कलाकारका रूपमा तय भइसक्नु भएको छ । #बाघचालग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकनकाठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्नकाठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा ‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिककाठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिककाठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको होधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर ३ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने ४ Chepang Community celebrating Chhonam (Nwagi) festival ५ उत्तर कोरियाको सत्ताको बागडोर किम जोङ उनपछि उनको छोरीले सम्हाल्ने ! ६ जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा ७ बागमती प्रदेशसभाको बैठक बस्दैThe Film Nepal