Techie IT
२०८१ भदौ २४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनफिल्म ‘आदिपुरुष’ले हालसम्म कति कमायो ?

फिल्म ‘आदिपुरुष’ले हालसम्म कति कमायो ?


एजेन्सी । पछिल्लो समय निकै विवादमा रहेको फिल्म आदिपुरुषले छैटौं दिन हिन्दी, तमिल, तेलुगु, मलयालम, कन्नड पाँचै भाषाबाट विश्वभर करिब २० करोड कलेक्सन गरेको छ ।

योसँगै आदिपुरुष फिल्मले छ दिनमै ४१८ करोडको विश्वव्यापी कलेक्सन गरेको छ ।

सुरुका ६ दिनमा आदिपुरुष फिल्मको विश्वव्यापी कलेक्सन करिब ४१८ करोड रहेको छ ।

छिट्टै नै यस फिल्मले ५०० करोड क्लबमा प्रवेश गर्ने बताइएको छ । विवादमा परेता पनि फिल्मले कलेक्सन भने ठिकै गरिरहेको बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

१२ वर्षपछि योगेश्वरले ल्याए नयाँ गीत ‘कुनै दिन’, भिडियोसहित सार्वजनिक

काठमाडौं। गायक योगेश्वर अमात्यको नयाँ म्युजिक भिडियो ‘कुनै दिन’ सार्वजनिक भएको छ। शनिवार साँझ काठमाडौंको दरबारमार्गमा आयोजित विशेष कार्यक्रमको दौरान

युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘नाङ्गो गाउँ’

काठमाडौं । चलचित्र ‘नाङ्गो गाउँ’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । शुक्रबार बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट रिलिज भएको

हरिवंश आचार्य र प्रकाश सपुतको प्रमुख भूमिकामा हरिबहादुरको जुत्ता बन्ने

काठमाडौँ । अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहनेगरी फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । फिल्मलाई

चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ । छायांकन सकेर सम्पादनको टेबुलमा रहेको चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरसँगै रिलिज डेट

चलचित्र ‘वर एन्ड बधु’ आजदेखि प्रदर्शनमा

काठमाडाैँ । चलचित्र ‘वर एन्ड बधु’ आजदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ । मिलन चाम्सको निर्देशनमा बनेको यो चलचित्रमा

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले रिलिज डेट घोषणा गर्दै

Techie IT