गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ ट्रेड एनालिस्ट भन्छन् – शाहरुखको जवानले १०० करोडको ओपनिङ गर्न सक्छट्रेड एनालिस्ट भन्छन् – शाहरुखको जवानले १०० करोडको ओपनिङ गर्न सक्छ नेपालीपत्र मंगलबार, २०८० साउन २ गते, ०८:०४ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । शाहरुख खानको आगामी फिल्म ‘जवान’लाई लिएर दर्शकहरुमा लामो प्रतिक्षा रहेको छ । फिल्मको क्रेज निकै चलिरहेको छ ।यसबीच उत्तर र दक्षिणका विज्ञहरुले फिल्मलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन् । फिल्मले हिन्दी क्षेत्रमा पहिलो दिन ६० करोड र दक्षिण क्षेत्रबाट ३५ देखि ४० करोडको ओपनिङ गर्न सक्ने उनीहरुको भनाइ छ । यसरी फिल्मले पहिलो दिनमै सय करोड कमाउने आंकलन गरिएको छ ।यसको मुख्य कारण शाहरुख खानको स्टारडम हो । यसका साथै फिल्ममा साउथका चर्चित स्टारहरुले काम गरेको कारण पनि रहेको छ । साउथमा जवानसँग कुनै ठूलो फिल्मको टकराव छैन ।प्रभासको सालार २८ सेप्टेम्बरमा आउँदैछ । त्यतिन्जेल बक्स अफिसको फिल्ड पूरै खाली छ । यस वर्ष दक्षिण क्षेत्रमा सबैभन्दा बढी हाईप जवानको रहेको व्यापारी पण्डितहरुको विश्वास छ । #जवानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘होस्टेल ३’का लेखक माधव शर्मा भन्छन्, ‘सिरिजको साख जोगाउँदै नयाँपन…काठमाडौं । नेपाली चलचित्र उद्योगमा पटकथा लेखक माधव शर्मा एक उदीयमान नाम हो । उनले हालै प्रदर्शनमा आई व्यापारिक तथा चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म…काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ । ‘अञ्जिला’ हेर्दा हलमा रोए दर्शक, खेलाडी प्रीति राई पनि भइन्…काठमाडौं । फागु पूर्णिमाको अवसर पार्दै बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले दर्शकबाट व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । साहित्यकार लीलबहादुर क्षेत्रीको निधनकाठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शनकाठमाडाैँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी चलचित्र ‘भूठान’ निर्माताको ‘ठक्कर’ सार्वजनिककाठमाडौँ । २०८२ बैशाख १२ मा प्रदर्शन हुने चलचित्र ‘भूठान’का निर्माता अविरल थापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकन प्रोडक्सनबाटधेरै पढिएका खबर १ ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन २ सुनको भाउ घट्यो ३ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ४ खोटाङमा स्वरोजगार बनाउन ४ सय राँगा वितरण गरिँदै ५ बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर ६ रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन ७ नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदैThe Film Nepal