गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ ट्रम्पले अमेरिकी राष्ट्रपति चुनाव २०२४ मा जो बाइडेन अघि यी व्यक्तिसँग प्रतिस्पर्धा गर्नेट्रम्पले अमेरिकी राष्ट्रपति चुनाव २०२४ मा जो बाइडेन अघि यी व्यक्तिसँग प्रतिस्पर्धा गर्ने नेपाली पत्र बिहीबार, २०८० जेठ ११ गते, ०९:०४ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचन–२०२४ मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको बाटो कठिन बन्दै गएको छ ।अब २०२४ को राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पले जो बाइडेनभन्दा अगाडि फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसको सामना गर्नेछन्।रोन डिसेन्टिसले बुधबार घोषणा गरेका छन् कि उनी आउने राष्ट्रपतिको चुनावको लागि उम्मेदवार दौडमा सामेल हुनेछन्।उनी ट्रम्पको पार्टी रिपब्लिकनका उम्मेदवार पनि हुन् । यस्तो अवस्थामा उनी अब डोनाल्ड ट्रम्पको प्रमुख प्रतिद्वन्द्वी बनेका छन् ।राष्ट्रपति चुनावको अन्तिम दौडमा पुग्न डोनाल्ड ट्रम्पले अब पहिलो चुनावमा फ्लोरिडाका गभर्नरलाई पराजित गर्नुपर्नेछ । त्यसपछि मात्र उनको उम्मेदवारीको अन्तिम टुंगो लाग्ने छ । #राष्ट्रपतीय निर्वाचन–२०२४ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार गाजामा मानवीय सङ्कट गहिरिँदै, ईयूको ध्यान सहयोगमा केन्द्रितएजेन्सी । युरोपेली युनियन (ईयू) का परराष्ट्र मन्त्रीहरूले गाजाको युद्धलाई लिएर इजरायलविरुद्ध सम्भावित कारबाहीबारे छलफल गरेका छन् । तर सदस्य इलन मस्कले घोषणा गरे नयाँ दलएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्योएजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५ थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्रीएजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजायएजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारितएजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुलधेरै पढिएका खबर १ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ शङ्कर पोखरेल बेलायतमा ४ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ५ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ६ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ७ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा मागThe Film Nepal