गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ ट्रम्पले अमेरिकी राष्ट्रपति चुनाव २०२४ मा जो बाइडेन अघि यी व्यक्तिसँग प्रतिस्पर्धा गर्नेट्रम्पले अमेरिकी राष्ट्रपति चुनाव २०२४ मा जो बाइडेन अघि यी व्यक्तिसँग प्रतिस्पर्धा गर्ने नेपाली पत्र बिहीबार, २०८० जेठ ११ गते, ०९:०४ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचन–२०२४ मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको बाटो कठिन बन्दै गएको छ ।अब २०२४ को राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पले जो बाइडेनभन्दा अगाडि फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसको सामना गर्नेछन्।रोन डिसेन्टिसले बुधबार घोषणा गरेका छन् कि उनी आउने राष्ट्रपतिको चुनावको लागि उम्मेदवार दौडमा सामेल हुनेछन्।उनी ट्रम्पको पार्टी रिपब्लिकनका उम्मेदवार पनि हुन् । यस्तो अवस्थामा उनी अब डोनाल्ड ट्रम्पको प्रमुख प्रतिद्वन्द्वी बनेका छन् ।राष्ट्रपति चुनावको अन्तिम दौडमा पुग्न डोनाल्ड ट्रम्पले अब पहिलो चुनावमा फ्लोरिडाका गभर्नरलाई पराजित गर्नुपर्नेछ । त्यसपछि मात्र उनको उम्मेदवारीको अन्तिम टुंगो लाग्ने छ । #राष्ट्रपतीय निर्वाचन–२०२४ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चीनले रूससँग संयुक्त सैन्य अभ्यास गर्नेबेइजिङ । चीनले यही सेप्टेम्बरमा रूससँग संयुक्त सैन्य अभ्यास गर्ने सोमबार जनाएको छ । नौसेना तथा वायु सेनाले रूसको तटमा भारतको जिरिबाम जिल्लामा झडप हुँदा ५ जनाको मृत्युएजेन्सी । भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वमा शनिबार भएको झडपमा ५ जनाको मृत्यु भएको छ । युद्धग्रस्त म्यानमासँगको भारतको सीमामा रहेको जिरिबाम आज अन्तराष्ट्रिय साक्षरता दिवसकाठमाडौं । आज अन्तराष्ट्रिय साक्षरता दिवस । नेपालमा पनि विभिन्न कार्यक्म गरि यो दिवस मनाइँदैछ । निरक्षरता उन्मुलन गर्ने लक्ष्यसहित यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्नेकाठमाडौँ । यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन् अमेरिकाको एक विद्यालयमा गोली प्रहारबाट चार जनाको मृत्युएजेन्सी । अमेरिकाको जर्जियास्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा चार जना मारिएका छन् । घटनामा ९ जना घाइते भएका भारतको पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानून पारितएजेन्सी । भारतको पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने व्यवस्थासहितको कानून पारित भएको छ । गत अगस्ट ९ तारिखमा कोलकाताको एउटाधेरै पढिएका खबर १ अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ: मन्त्री खड्का २ कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै ३ पलेशाको सम्मानमा आज नगर परिक्रमा गराइने ४ ‘भ्रष्ट राजनीतिको सहयोगी हुनु भन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका लागि व्यवसाय रोजेँ’ ५ बीवाइडीकाे अफर: गाडी बुकिङ गर्दा एक वर्षकाे इन्स्योरेन्स र चार्जर निःशुल्क ६ प्रशासनिक संघियतामा जान नसक्दा सेवा प्रवाहमा असर पर्यो: मुख्यसचिव अर्याल ७ तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिनेThe Film Nepal