Techie IT
२०८२ असार २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियएकाबिहानै उत्तर कोरियाद्वारा पश्चिमी समुद्रतर्फ धेरै क्रुज मिसाइल प्रहार

एकाबिहानै उत्तर कोरियाद्वारा पश्चिमी समुद्रतर्फ धेरै क्रुज मिसाइल प्रहार


एजेन्सी । उत्तर कोरियाले शनिबार बिहानै आफ्नो पश्चिमी समुद्रतर्फ धेरै क्रुज मिसाइल प्रहार गरेको बताइएको छ।

दक्षिण कोरियाली सेनाले यी मिसाइलहरू बिहान ४ बजेतिर प्रहार गरिएको दाबी गरेको छ ।

उत्तर कोरियाले यो हप्तामा गरेको यो दोस्रो मिसाइल हो।

यो दक्षिण कोरियामा आणविक हतियारधारी अमेरिकी पनडुब्बीको तैनाथीको विरूद्ध उठाएको कदम भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

उत्तर कोरियाले यस महिनाको सुरुमा दक्षिण कोरियाबाट सीमा पार गर्ने २३ वर्षीय अमेरिकी सैनिक ट्राभिस किङमाथि लगातार पाँचौं दिन मौन रहेको छ । उत्तर कोरियाले उनलाई बन्दी बनाएको बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT