गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ क्यानाडा र साउदी अरबबीच पुनः कूटनीतिक सम्बन्ध स्थापनाक्यानाडा र साउदी अरबबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना नेपाली पत्र बिहीबार, २०८० जेठ ११ गते, १३:३८ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । क्यानाडा र साउदी अरबले कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका छन् ।दुवै देशले नयाँ राजदूत नियुक्त गर्ने निर्णय गरेको देशको कूटनीतिक तथा कन्सुलर सम्बन्धको व्यवस्थापन गर्ने ग्लोबल अफेयर्स क्यानाडाले बुधबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।क्यानाडाले साउदी अरबका लागि नयाँ राजदूतका रूपमा ज्याँ फिलिप लिन्टोलाई नियुक्त गरेको क्यानाडाको विदेश मन्त्रालयद्वारा बिहीबार जारी एक विज्ञप्तिमा जानकारी गराइएको छ ।“यो कदम पारस्परिक सम्मान र साझा हितमा आधारित छ । साउदी अरबको विदेश मन्त्रालयले पनि बुधबार यस्तै घोषणा गरेको छ ।सन् २०१८ मा साउदी अरबले कूटनीतिक विवादपछि क्यानाडाका राजदूतलाई देश निकाला गरेपछि दुई देशबीचको विवाद बढेकोे थियो । #कूटनीतिक सम्बन्ध #क्यानाडा र साउदीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार उच्च बेरोजगारीको सामना गर्दै चिनियाँ युवाएजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ । सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार, युद्धविराम पालना…एजेन्सी । संयुक्त राज्य अमेरिकाले सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न तयार रहेको बताउँदै त्यहाँ युद्धरत पक्षबाट युद्धविरामका सबै प्रावधानको जर्मनीले रुसविरुद्ध बदला लियो, ५ मध्ये ४ दूतावास बन्द गर्ने…एजेन्सी । जर्मनीले बुधबार पाँचमध्ये चार रुसी महावाणिज्य दूतावास बन्द गर्ने निर्णय गरेको छ । जर्मनीको यो निर्णयलाई बदलाको रुपमा युक्रेनद्वारा रुसको भूभागमा लगातार आक्रमणएजेन्सी । रुस र युक्रेनबीचको युद्ध फेरि चर्किएको छ । युक्रेनले रुसको भूभागमा लगातार आक्रमण गरिरहेको छ । मिडिया रिपोर्टका अमेरिकाले युक्रेनलाई विनाशकारी हतियार दिने, ३० करोड डलरको नयाँ सैन्य…एजेन्सी । अमेरिकाले बुधबार युक्रेनका लागि ३० करोड डलरको नयाँ सैन्य सहायता प्याकेज (लजिस्टिक सपोर्ट) घोषणा गरेको छ । राष्ट्रपति राजस्थानमा हरेक महिना १०० युनिटसम्म बिजुली निःशुल्क, सीएम अशोक गहलोतको…एजेन्सी । भारतको राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले राजस्थानमा १०० युनिटसम्मको बिजुलीको बिल माफ गरिने घोषणा गरेका छन् । मुख्यमन्त्री अशोकधेरै पढिएका खबर १ हलिउडमा ‘गोर्खा वारियर’को प्रिमियर हुने २ पाल्पाको वसन्तपुरमा कामाख्या भगवती मन्दिर ३ चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर सार्वजनिक ४ एक जना नेपालीको टाउकोमा ७४ हजार ऋण ५ चिकित्सा शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थी नेपाल आउनेभन्दा दोब्बर सङ्ख्यामा नेपाली विद्यार्थी विदेशिए ६ जीवनसँग सम्बन्धित यी कुराहरूमा सधैं गोप्य रहनुहोस्, सफलतामा बाधा हुनेछैन ७ दाम्पत्य जीवनमा खुशी कायम राख्न चाणक्यका यी कुरामा ध्यान दिनुहोस्