गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ नाइजरमा विद्रोहका कारण अवस्था बिग्रियोनाइजरमा विद्रोहका कारण अवस्था बिग्रियो नेपाली पत्र बुधबार, २०८० साउन १७ गते, ११:३१ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । अफ्रिकी देश नाइजर विगत केही दिनदेखि चर्चामा छ । नाइजरको सेनाले देशका राष्ट्रपति मोहम्मद बजुमलाई हिरासतमा लिएपछि विद्रोहको घोषणा गरेको थियो। सेनाका अधिकारीहरूले पनि टिभीमा आएर यसको घोषणा गरेका थिए। यो घटनापछि विश्वका धेरै देशले यसको निन्दा गरेका छन् । अवस्था दिनप्रतिदिन बिग्रदै गएको छ । रिपोर्टका अनुसार अफ्रिकामा नाइजरलाई लिएर भयानक युद्ध सुरु हुन सक्छ।पश्चिम अफ्रिकी देशका सेना प्रमुखको पनि आज कूबारे बैठक बस्दैछ । इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्सको बैठक नाइजेरियाको राजधानी अबुजामा हुन लागेको हो ।यसअघि बैठकमा सहभागी सबै देशले विद्रोहमा संलग्न सैनिक अधिकारीलाई राष्ट्रपति मोहम्मद बजुमलाई रिहा गर्न अल्टिमेटम दिएका थिए ।सेना प्रमुखको यो बैठकमा नाइजरमा भएको ‘कु’का विषयमा महत्वपूर्ण निर्णय हुन सक्नेछ । विद्रोहविरुद्ध सैन्य कारबाहीको घोषणा हुन सक्ने सम्भावना व्यक्त गरिएको छ । #अफ्रिकी देश नाइजर #राष्ट्रपति मोहम्मद बजुमग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त २ विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन्ः मन्त्री साउद ३ सुनको भाउ घट्यो ४ भारतको केरलामा निपाह भाइरसबाट चार जना संक्रमति ५ म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा ६ तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज ७ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यानThe Film Nepal