Techie IT
२०८१ असार २, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिययुक्रेनमा रुसको मिसाइल हमला, ५ जनाको मृत्यु

युक्रेनमा रुसको मिसाइल हमला, ५ जनाको मृत्यु


एजेन्सी । रुस र युक्रेनबीच एक वर्षभन्दा बढी समयदेखि जारी युद्ध अन्त्य हुने सम्भावना देखिँदैन ।

सबै देशले शान्तिका लागि पहल गरिरहेका छन् ।

यसैबीच सोमबार रुसले पूर्वी युक्रेनको पोक्रोभस्क सहरमा फेरि मिसाइल हमला गरेको छ ।

यसमा एक आवासीय भवनलाई निशाना बनाइएको थियो, जसका कारण पाँच जनाको मृत्यु भएको थियो।

सोही क्रममा ३१ जना घाइते भएका छन् ।

योसँगै युक्रेनले रुसको यो आक्रमणको निन्दा गरेको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोले एउटा आवासीय भवनमा आक्रमण गरेको बताए । उनले यस सम्बन्धमा एउटा भिडियो पनि शेयर गरेका छन् । आक्रमणपछि राहत र उद्धार कार्य जारी छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कुवेतमा भएको आगलागीमा ज्यान गुमाउनेमध्ये ४० जना भारतीय नागरिक

काठमाडौँ । कुवेतको एक बहुतले भवनमा भएको आगलागीमा ज्यान गुमाउने ४९ मध्ये ४० जना भारतीय भएका पुष्टि भएको छ ।

देशकाे जनसंख्या बढाउन जापान सरकारले ल्यायाे डेटिङ एप

काठमाडौँ । जापानमा गत वर्ष जन्मदर निकै न्यून रहेको रेकर्ड गरिएको छ । जापानको जनसंख्या बढ्दो उमेरको छ, र जन्मदर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ आज

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शपथ लिँदै छन् । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबी पेश गरेपछि राष्ट्रपति द्रौपदी

एनडीएको संसदीय दलको नेता चुनिए मोदी

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) संसदीय दलको नेतामा निर्वाचित भएका छन् । एनडीएमा रहेका १३ दलका

गाजा युद्धमा पारदर्शी हुन इजरायललाई अमेरिकाको आग्रह

एजेन्सी । अमेरिकाले गाजामा जारी युद्धमा इजरायल पूर्णरुपले पारदर्शी हुनुपर्ने आवश्यकता औंल्याएको छ । मध्य गाजाको एउटा विद्यलायमा बिहीबार गरिएको

सुडानमा भएको आक्रमणमा १०० जनाको मृत्यु

काठमाडौँ । मध्य सुडानको गाउँमा भएको अर्ध सैनिक आक्रमणमा १०० जनाको मृत्यु भएको स्थानीय प्रजातन्त्र समर्थक आन्दोलनकारीको समितिले बिहीबार जनाएको

Techie IT