गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ रुसमाथि युक्रेनको ठूलो हमला…विमानस्थलमा २० ड्रोन आक्रमणरुसमाथि युक्रेनको ठूलो हमला…विमानस्थलमा २० ड्रोन आक्रमण नेपाली पत्र बिहीबार, २०८० भदौ १४ गते, ०६:४८ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । रुस र युक्रेनबीच चलिरहेको युद्ध दिनप्रतिदिन चर्किँदै गएको छ । बुधबार राति युक्रेनले रुसमाथि हालसम्मकै सबैभन्दा ठूलो हमला गरेको बताइएको छ। युक्रेनले एकैसाथ रुसका ६ वटा क्षेत्रमा ड्रोनबाट आक्रमण गरेको छ ।मस्कोतर्फ गइरहेको ड्रोनलाई रुसी वायु सुरक्षाले खसालेको थियो तर रुसको पेस्कोभ एयरफिल्डमा आक्रमणमा युक्रेनले ठूलो सफलता पाएको मिडिया रिपोर्टमा उल्लेख छ ।युक्रेनले पेस्कोभ विमानस्थलमा २० ड्रोनबाट आक्रमण गरेको बताइएको छ। युक्रेनी आक्रमणमा चार रूसी सैन्य विमान नष्ट भएको मिडिया रिपोर्टमा उल्लेख छ। मिडिया रिपोर्टका अनुसार ड्रोन आक्रमणमा एयरफिल्डमा रहेको एउटा तेल ट्याङ्करमा पनि आगो लागेको छ।आक्रमणपछि पेस्कोभ विमानस्थल सैन्य प्रयोगका लागि बन्द गर्नुपरेको छ ।रुसले गरेको अनुसन्धानका अनुसार पेस्कोभ एयरफिल्डमा आक्रमण गर्न बेलायती गुप्तचर एजेन्सी एमआई६ ले युक्रेनलाई सहयोग गरेको थियो । #रुस र युक्रेनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर ३ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने ४ Chepang Community celebrating Chhonam (Nwagi) festival ५ उत्तर कोरियाको सत्ताको बागडोर किम जोङ उनपछि उनको छोरीले सम्हाल्ने ! ६ जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा ७ बागमती प्रदेशसभाको बैठक बस्दैThe Film Nepal