गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ मोरक्कोमा शक्तिशाली भूकम्प, ५ जनाको मृत्युमोरक्कोमा शक्तिशाली भूकम्प, ५ जनाको मृत्यु नेपाली पत्र शनिबार, २०८० भदौ २३ गते, ०८:१३ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । उत्तर अफ्रिकाको मोरक्कन सहरमा शुक्रबारको शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।स्थानीय समाचार संस्थाका अनुसार यसको तीव्रता ६.८ मापन गरिएको छ ।शक्तिशाली भूकम्पका कारण धेरै भवनहरु ध्वस्त भएका छन् ।हालसम्म करिब ५ जनाको मृत्यु भएको बताइएको छ ।युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु माराकेश सहरबाट करिब ७५ किलोमिटर टाढा एटलस पर्वतमा रहेको ओकामेडेन नजिक थियो। #शक्तिशाली भूकम्पग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्योकाठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्योएजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहणएजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प आजबाट इजरायल-हमास बीच युद्धविरामएजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौताएजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसकोधेरै पढिएका खबर १ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दै २ संसद्को हिउँदे अधिवेशन आज देखि ३ तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण ४ मकवानपुरमा चिकित्सक कुटपिटको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द ५ कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीन ६ माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा ७ आज जैविक विविधता दिवसThe Film Nepal