गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडू पक्राउआन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडू पक्राउ नेपाली पत्र शनिबार, २०८० भदौ २३ गते, ०८:४५ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडू पक्राउ परेका छन् । पूर्व मुख्यमन्त्रीविरुद्ध सीप विकास निगम घोटालाको मुद्दा चलिरहेको छ ।उनलाई पक्राउ गर्न नन्दयाल रेन्जका डीआईजी रघुरामी रेड्डी र सीआईडीको नेतृत्वमा ठूलो संख्यामा प्रहरी टोली पुगेको थियो ।उनका छोरा लोकेशलाई पनि हिरासतमा राखिएको छ ।उनलाई बिहान करिब ३ बजे शहरको आरके फंक्शन हल नजिकैबाट नियन्त्रणमा लिइएको हो ।र्यालीपछि उनी बस क्याम्पमा आराम गरिरहेका थिए । #आन्ध्र प्रदेश #पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडूग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दक्षिण कोरियाली राष्ट्रपतिलाई यात्रा प्रतिबन्धएजेन्सी । दक्षिण कोरियाली राष्ट्रपतिमाथि सोमबार यात्रा प्रतिबन्ध लगाइएको छ । दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक सिरियाका अपदस्थ राष्ट्रपति असद परिवारसहित मस्कोमाएजेन्सी। सिरियाका अपदस्थ राष्ट्रपति बसर अल असद परिवारसहित रुसको राजधानी मस्को पुगेका छन । रुसले असदसहित परिवारलाई शरण दिएको रुसी सिरियाका राष्ट्रपति असदले देश छाडेएजेन्सी । सिरियाका राष्ट्रपति बसर अल असद देश छाडेर भागेका छन् । विद्रोहीहरुले प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि सिरियाको हामा शहर पनि विद्रोहीको कब्जामाएजेन्सी । सिरियाली दोस्रो ठूलो शहर हामा पनि बिद्रोहीले नियन्त्रणमा लिएका छन् । अघिल्लो साता मात्रै एलेप्पो शहर कब्जामा लिएको क्यालिफोर्नियामा ७ म्यान्नेच्युडको शक्तिशाली भूकम्पएजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्निच्युडको भूकम्प गएको छ । क्यालिफोर्नियाको केप मेन्डिकिनो आसपास केन्द्रविन्दु भएर गएको भूकम्पका कारण दश फ्रान्सका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पारितएजन्सी । फ्रान्सका प्रधानमन्त्री मिशेल बर्नियरको सरकार तीन महिनामै ढलेको छ । बुधबार संसदमा अविश्वासको प्रस्तावको पक्षमा भारी बहुमत आएधेरै पढिएका खबर १ उपचुनाव अपडेटः ३६ वटा पदको नतिजा सार्वजनिक २ कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जित ३ गढीमाई मेलामा बाराका १६ वटै पालिकामा बिदा ४ प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारी ५ प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदै ६ जनताले दिएको मत जनादेशका रूपमा लिन्छौंः प्रचण्ड ७ चितवनमा बयान सकिए पछि रविलाई राति नै पोखरा पुर्याइयोThe Film Nepal