गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडू पक्राउआन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडू पक्राउ नेपाली पत्र शनिबार, २०८० भदौ २३ गते, ०८:४५ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडू पक्राउ परेका छन् । पूर्व मुख्यमन्त्रीविरुद्ध सीप विकास निगम घोटालाको मुद्दा चलिरहेको छ ।उनलाई पक्राउ गर्न नन्दयाल रेन्जका डीआईजी रघुरामी रेड्डी र सीआईडीको नेतृत्वमा ठूलो संख्यामा प्रहरी टोली पुगेको थियो ।उनका छोरा लोकेशलाई पनि हिरासतमा राखिएको छ ।उनलाई बिहान करिब ३ बजे शहरको आरके फंक्शन हल नजिकैबाट नियन्त्रणमा लिइएको हो ।र्यालीपछि उनी बस क्याम्पमा आराम गरिरहेका थिए । #आन्ध्र प्रदेश #पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडूग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार म्यान्माले नेपालसहित चार देशका पर्यटकलाई बिनाभिषा प्रवेश दिनेएजेन्सी । म्यानमाले नेपालसहित थप चार मुलुकका कूटनीतिक तथा विशेष राहदानी भएका पर्यटकका लागि बिनाभिषा प्रवेशको व्यवस्था गरेकोे छ । गुण्डा नाइके सुखदुल सिंह उर्फ सुखा दुनुकेको क्यानडामा हत्याएजेन्सी । सन् २०१७ मा नक्कली राहदानी बनाएर पञ्जाबबाट क्यानडा फरार भएका गुण्डा नाइके सुखदुल सिंह उर्फ सुखा दुनाकेको हत्या भारत र क्यानडाबीच तनाव उत्कर्षमा ! जी-२० शिखर सम्मेलनमा पनि…एजेन्सी । क्यानडा र भारतबीचको विवाद बुधबार थप चर्किएको छ । भारतले क्यानडामा रहेका भारतीय नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गर्दा जापानी वाणिज्य दूतावासका अधिकारीकी श्रीमतीको ब्याग चोरी भएपछि…एजेन्सी । भारतको मुम्बईस्थित जापानी वाणिज्य दूतावासका एकजना वरिष्ठ अधिकारीकी श्रीमतीलाई मंगलबार साँझ एक चोरले निशाना बनाए । उनको ११ इरानः हिजाब लगाउन नमान्ने महिलालाई कडा कारबाही गरिनेएजेन्सी । इरानमा महिलाहरू हिजाब लगाउनु पर्ने आवश्यकताको विरुद्ध लामो समयदेखि लड्दै आएका छन्। हिजाब नलगाउने आफ्नो माग पूरा गर्न इजरायली सेनाले गरेको कारबाहीमा छ जना प्यालेष्टिनी मारिएकाठमाडौँ। इजरायल र प्यालेष्टाइनबीच जारी पछिल्लो द्वन्द्वमा छ जना मारिएका छन्। अधिनस्थ पश्चिमी किनारमा इजरायली सेनाले गरेको कारबाहीमा छ जनाधेरै पढिएका खबर १ रुसको सामु हार स्वीकार गर्दै नेटो, मान्ला त युक्रेनले यी सर्तहरु ! २ प्रचारप्रसार नहुँदा ओझेलमा छ १३ तले आकाशदेवी मन्दिर ३ के छ पुटिनको ‘सेप्टेम्बर प्लान’ ? रूसले चाँडै कीभ कब्जा गर्ने ४ चार जिल्लामा टेलिकमको फाइबर लाइन विस्तार ५ साहित्यकार तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा ६ पर्यटकीय केन्द्र बन्दै ‘राप्ती शान्ति उद्यान’ ७ रुद्राक्ष लगाएपछि के–के गर्नुहुँदैन ?