Techie IT
२०८१ असार ३०, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियमोरक्कोमा शक्तिशाली भुकम्पः ६३२ जनाको मृत्यु, ३२९ जना घाइते (अपडेट)

मोरक्कोमा शक्तिशाली भुकम्पः ६३२ जनाको मृत्यु, ३२९ जना घाइते (अपडेट)


एजेन्सी । उत्तर अफ्रिकी देश मोरक्कोमा भूकम्पले ठूलो जनधनको क्षति गरेको छ । शक्तिशाली भूकम्पका कारण धेरै भवनहरू ध्वस्त भएका छन्।

युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार उत्तर अफ्रिकामा विगत १२० वर्षमा आएको यो सबैभन्दा शक्तिशाली भूकम्प मानिन्छ।

रिक्टर स्केलमा यसको तीव्रता ६.८ मापन गरिएको छ । भूकम्पले पुर्याएको क्षतिका धेरै तस्विर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

मोरक्कोको माराकेश सहरमा भएको विनाशले स्थानीय जनताको मनमा त्रास पैदा गरेको छ । समाचार एजेन्सी एफपीका अनुसार भूकम्पका कारण हालसम्म ६३२ जनाको मृत्यु भएको छ भने ३२९ जना घाइते भएका छन् । धेरै मानिस अझै बेपत्ता रहेको बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतको अन्तरिम जमानत

एजेन्सी । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ ।

भारतको बिहारमा चट्याङ लागेर १९ जनाको ज्यान गयो, ७ जना…

एजेन्सी । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन्

बेलायतको आम निर्वाचनमा लेबर पार्टीको जित हुने प्रक्षेपण

लण्डन । बेलायतको आम निर्वाचनमा विपक्षी लेबर पार्टीले ठूलो जित हासिल गरेको एक्जिट पोलहरुले देखाएको छ । निर्वाचनलगत्तै सार्वजनिक भएका

सुडानको ब्लु नाइल नदीमा डुङ्गा डुब्दा २५ जनाको मृत्यु

एजेन्सी । सुडानको दक्षिणपूर्वमा रहेको ब्लु नाइल नदीमा डुङ्गा डुब्दा २५ जनाको ज्यान गएको छ । सिन्जामा जारी नी सेना

‘बेरिल’ आँधीका कारण युनियन टापुका सबैजसो घर क्षतिग्रस्त

काठमाडाैँ । ‘बेरिल’ नामको आँधीका कारण युनियन टापुका सबैजसो घर क्षतिग्रस्त भएका छन् । सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनेडिन्सको एक भागको

केन्यामा कर वृद्धि विरोधी प्रदर्शनमा ३९ जनाको मृत्यु, ३६१ जना…

एजेन्सी । कर वृद्धि सम्बन्धी नयाँ विधेयकको विरोधमा केन्यामा हालै भएको सरकार विरोधी प्रदर्शनमा कम्तिमा ३९ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय

Techie IT