गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ फ्रान्सेली राजदूतलाई नाइजरको सेनाले बन्धक बनाएफ्रान्सेली राजदूतलाई नाइजरको सेनाले बन्धक बनाए नेपाली पत्र शनिबार, २०८० भदौ ३० गते, ०७:५५ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । फ्रान्सका राजदूत सिल्भेन इट्टेलाई नाइजरको सेनाले बन्धक बनाएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले यो जानकारी दिएका हुन्।समाचार एजेन्सी एएनआईका अनुसार सीएनएनले आफ्नो रिपोर्टमा यो दाबी गरेको हो ।यस विषयमा इमानुएल म्याक्रोनले आफुहरुले कुरा गरिरहँदा पनि फ्रान्सेली राजदूतलाई नाइजर सेनाले बन्धक बनाएको बताए ।राजदूतलाई फ्रान्सेली दूतावासमा राखिएको छ, जहाँ उनलाई खाना र पानी दिइएको छैन । #राष्ट्रपति इमानुएल म्याक्रोनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने…एजेन्सी । हमासले बन्धक रिहाइ स्थगित गर्ने भएको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदैै हमासले बन्धक रिहाइ भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्योकाठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्योएजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहणएजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प आजबाट इजरायल-हमास बीच युद्धविरामएजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समयधेरै पढिएका खबर १ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दै २ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ३ बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै ४ पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै ५ मकवानपुरमा चिकित्सक कुटपिटको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द ६ कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन ७ अबको राजनीतिक मुद्दा भ्रष्टाचार अन्त्यका लागि हो: अध्यक्ष दाहालThe Film Nepal