Techie IT
२०८१ कात्तिक २१, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियगुण्डा नाइके सुखदुल सिंह उर्फ ​​सुखा दुनुकेको क्यानडामा हत्या

गुण्डा नाइके सुखदुल सिंह उर्फ ​​सुखा दुनुकेको क्यानडामा हत्या


एजेन्सी । सन् २०१७ मा नक्कली राहदानी बनाएर पञ्जाबबाट क्यानडा फरार भएका गुण्डा नाइके सुखदुल सिंह उर्फ ​​सुखा दुनाकेको हत्या भएको छ ।

क्यानडाको विनिपेगमा सुखा दुनुकेको गोली हानी हत्या भएको हो ।

सुखा दुनुके मोस्ट वान्टेड आतंकवादी थिए ।

उनी एनआइएले जारी गरेको ४१ आतङ्ककारी र गुण्डाको सूचीमा पनि परेका थिए ।

एनआईएले आज सुखाको पञ्जाबस्थित घरमा छापा मारेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प जीत नजिक

काठमाडाैँ । अमेरिकाको नयाँ राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प जितको नजिक पुगेका छन् । जीतका लागि दुई सय ७० इलेक्टोरल मत

अमेरिकी राष्ट्रपति चुनाव: ट्रम्पको अग्रता कायमै

अमेरिका । अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि मंगलबार भएको मतदानको मतगणना भइरहेको छ । हाल सम्म गणना सकिएको स्थान मध्ये रिपब्लिकन

गाजामा भएको इजरायली हमलामा हालसम्म ४३ हजारको मृत्यु

एजेन्सी । गाजा सहरको पूर्वमा रहेको तुफाहमा भएको इजरायली हमलामा ४ जना प्यालेस्टिनीको मृत्यु भएको छ । हमला बाट सेनाले

उत्तरी गाजामा भएको इजरायली हमलामा ९३ को मृत्यु

एजेन्सी । उत्तरी गाजाको बेइट लाहिया शहरमा इजरायली हवाई हमलामा कम्तीमा ९३ जना मारिएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका

युक्रेनको खार्किभमा भएको रूसी हमलामा ४ जनाको मृत्यु

एजेन्सी । युक्रेनको दोस्रो सहर खार्किभको आवासीय क्वार्टरमा मङ्गलबार भएको रूसी हमलामा कम्तीमा ४ जनाको मृत्यु भएको छ । खार्किभका

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १ सय पुग्यो

एजेन्सी । फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण मृत्यु हुनेको सङ्ख्या १ सय पुगेको उद्धारकर्मीले बताएका छन् । आँधी पछि आत्तिएर

Techie IT