Techie IT
२०८२ असार २५, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियचीन अमेरिका र विश्वको ‘अस्तित्वका लागि खतरा’: निक्की हेली

चीन अमेरिका र विश्वको ‘अस्तित्वका लागि खतरा’: निक्की हेली


एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार बन्ने दावेदार निक्की हेलीले चीन अमेरिका र विश्वको ‘अस्तित्वका लागि खतरा’ भएको बताएकी छन् ।

भारतीय मूलकी नेतृ निक्की हेलीले पनि चीन ‘युद्धको तयारी गरिरहेको’ दाबी गरेकी छन् ।

न्यु ह्याम्पशायर प्राइमरी चुनावका लागि अर्थतन्त्रमा महत्वपूर्ण नीतिगत भाषण दिँदै हेलीले चीनले अमेरिकालाई हराउन आधा शताब्दी बिताएको र कतिपय अवस्थामा चीनको सेना अमेरिकी सेनाको स्तरसम्म पनि पुगेको बताइन् ।

निक्की हेलीले चीनले अमेरिकाको उत्पादन रोजगारी खोसिएको आरोप लगाएकी छन् ।

उनले भनिन्, ‘उनले हाम्रो व्यापारको गोप्य कुरा बुझे । अब यसले औषधिदेखि उन्नत प्रविधिसम्मका महत्त्वपूर्ण उद्योगहरूलाई नियन्त्रण गर्छ। छोटो समयमा नै चीन आर्थिक रूपमा पिछडिएको देशबाट विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा परिणत भएको छ । यसले कम्युनिष्ट पार्टीको नियत स्पष्ट पार्छ ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT