गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ इजरायलले ९ दिनपछि ९ सेकेण्डमा लियो बदला , हमास कमाण्डर बिलाल अल केद्रा मारिएइजरायलले ९ दिनपछि ९ सेकेण्डमा लियो बदला , हमास कमाण्डर बिलाल अल केद्रा मारिए नेपाली पत्र मंगलबार, २०८० असोज ३० गते, ०७:४० मा प्रकाशित अन्तर्राष्ट्रिय | विचित्र विश्व Image source: Indiatvएजेन्सी । हमासले आक्रमण गरेपछि इजरायलले लगातार त्यसको जवाफ दिइरहेको छ । प्याराग्लाइडर प्रयोग गरेर किबुत्ज निरिममा आक्रमणको आदेश दिने हमास कमाण्डर बिलाल अल केद्रालाई इजरायली सेनाले मारेको छ। शताब्दीकै सबैभन्दा ठूलो हमला भएको ९ दिनपछि मात्रै ९ सेकेण्डमा इजरायलको कारबाहीमा नरसंहारका मास्टरमाइन्ड मारिएका हुन् ।हवाई हमलाको भिडियो जारी गर्दै आईएएफ अर्थात् इजरायली वायुसेनाले किबुत्ज निरिम नरसंहारका लागि जिम्मेवार हमास कमाण्डर बिलाल अल(केद्रा मारिएको दाबी गरेको हो।इजरायली गुप्तचर एजेन्सी मोसादले गाजा पट्टीको दक्षिणी सहर खान युनिसमा बिलाल अल केद्राको सही स्थान पत्ता लगाएको थियो।अल केद्रा हमासको अल नुख्बा फोर्सका कमाण्डर थिए। #हमासग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इजरायलले लेबनानमा सैन्य आक्रमण बढायोएजेन्सी । इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहमाथिको जमीन आक्रमण थप बढाएको छ । हिजबुल्लाहमाथि हवाइ आक्रमण गरिरहेको इजरायलले गत हप्ताबाट जमीन भारतको मुम्बईमा आगलागी हुँदा दुई बालबालिका सहित सात जनाको मृत्युएजेन्सी । भारतको दक्षिण पश्चिमी राज्य महाराष्ट्रको मुम्बई सहरकाे एक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित कम्तीमा सात जनाको मृत्यु गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञातएजेन्सी । हमास लडाकूहरूले इजरायल माथि अहिले सम्मकै सबै भन्दा भयानक आक्रमण गर्दा उनीहरूले दुई सय ५१ बन्धकलाई गाजा पट्टीमा लेबनानको बेरुतमा इजरायलको हवाई हमला जारीएजेन्सी । इजरायलले लेबनान र गाजा पट्टीमा आफ्नो आक्रमण जारी राखेको छ । पछिल्लो पटक लेबनानको राजधानी बेरुतको दणिणी भागमा लेबनानको राजधानी बेरुतमा इजरायलको ठूलो आक्रमणकाठमाडौँ । इजरायलले लेबनानको राजधानी बेरुतमा ठूलो आक्रमण गरेको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक उत्तर प्रदेशका गभर्नर आनन्दीवेन पटेलको निर्धारित जनकपुर भ्रमण स्थगितजनकपुर । भारतको गुजरातकी पूर्व मुख्यमन्त्री तथा वर्तमान उत्तर प्रदेशका गभर्नर आनन्दीवेन पटेलको निर्धारित जनकपुर भ्रमण स्थगित भएको छ ।धेरै पढिएका खबर १ प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको २ करोड २ हनुमानढोकाको दशैंघरमा राखियो जमरा ३ राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना ४ दशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्ने ५ तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्री लेखकको निर्देशन ६ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ७ शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धताThe Film Nepal