गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ इजरायलले ९ दिनपछि ९ सेकेण्डमा लियो बदला , हमास कमाण्डर बिलाल अल केद्रा मारिएइजरायलले ९ दिनपछि ९ सेकेण्डमा लियो बदला , हमास कमाण्डर बिलाल अल केद्रा मारिए नेपाली पत्र मंगलबार, २०८० असोज ३० गते, ०७:४० मा प्रकाशित अन्तर्राष्ट्रिय | विचित्र विश्व Image source: Indiatvएजेन्सी । हमासले आक्रमण गरेपछि इजरायलले लगातार त्यसको जवाफ दिइरहेको छ । प्याराग्लाइडर प्रयोग गरेर किबुत्ज निरिममा आक्रमणको आदेश दिने हमास कमाण्डर बिलाल अल केद्रालाई इजरायली सेनाले मारेको छ। शताब्दीकै सबैभन्दा ठूलो हमला भएको ९ दिनपछि मात्रै ९ सेकेण्डमा इजरायलको कारबाहीमा नरसंहारका मास्टरमाइन्ड मारिएका हुन् ।हवाई हमलाको भिडियो जारी गर्दै आईएएफ अर्थात् इजरायली वायुसेनाले किबुत्ज निरिम नरसंहारका लागि जिम्मेवार हमास कमाण्डर बिलाल अल(केद्रा मारिएको दाबी गरेको हो।इजरायली गुप्तचर एजेन्सी मोसादले गाजा पट्टीको दक्षिणी सहर खान युनिसमा बिलाल अल केद्राको सही स्थान पत्ता लगाएको थियो।अल केद्रा हमासको अल नुख्बा फोर्सका कमाण्डर थिए। #हमासग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इलन मस्कले घोषणा गरे नयाँ दलएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्योएजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५ थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्रीएजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजायएजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारितएजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालितधेरै पढिएका खबर १ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ४ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ५ माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा ६ शङ्कर पोखरेल बेलायतमा ७ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा मागThe Film Nepal