Techie IT
२०८१ असार १०, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिययुक्रेनद्वारा पुटिनको पुनः हत्याको प्रयास गरेको आरोप !

युक्रेनद्वारा पुटिनको पुनः हत्याको प्रयास गरेको आरोप !


एजेन्सी । रुसी राष्ट्रपति पुटिनलाई लक्षित गरी एक महिनामा दुई पटक भएको ड्रोन आक्रमणले विश्वभर सनसनी मच्चाएको थियो ।

मंगलबार बिहान मस्कोमा फेरि भीषण ड्रोन हमला भएको छ।

यसका लागि रुसले प्रत्यक्ष रूपमा युक्रेनलाई दोष दिएको छ । यद्यपि युक्रेनले अहिलेसम्म आक्रमणको जिम्मेवारी लिएको छैन।

यो हमला पुटिनको घर नजिकै भएको बताइएको छ ।

युक्रेनले एक महिनामा दुई पटक पुटिनको हत्याको प्रयास गरेको भन्ने प्रश्न उठिरहेको छ ।

के युक्रेन साँच्चै पुटिनलाई मार्न चाहन्छ, के जेलेन्स्कीले पुटिनलाई अन्तिम झट्का दिने हुन् ? यो प्रश्न पनि उठेको छ

युक्रेनले पुटिनको घरलाई निशाना बनाएर मे महिनाको पहिलो हप्तामा र पछिल्लो हप्तामा दुई पटक ड्रोन आक्रमण गरेको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हजयात्रामा ज्यान गुमाउने तीर्थालुको सङ्ख्या १ हजार ३०० नाघ्यो

काठमाडौँ । साउदी अरबमा हजयात्राका क्रममा ज्यान गुमाउने तीर्थालुको सङ्ख्या १ हजार ३०० एक जना पुगेको छ । चर्को गर्मी

रुसको दागेस्तानस्थित सभाघरमा अन्धाधुन्द गोली प्रहार हुँदा १५ जनाको मृत्यु

काठमाडौँ । रुसको दक्षिणी प्रान्त दागेस्तानमा रहेका क्रिस्चियन र यहुदीहरूको सभाघरमा अत्याधुनिक हतियारले अन्धाधुन्ध गोली प्रहार गरेका छन् । गोलीबारी

इरानको सर्वोच्च अदालतले उल्ट्यायो र्‍यापर सालेहीको मृत्युदण्डको सजाय

तेहरान । इरानको सर्वोच्च अदालतले र्‍यापर सालेहीको मृत्युदण्डको सजाय उल्ट्याको छ । महसा अमिनीको मृत्युपछि देशव्यापी प्रदर्शनलाई समर्थन गरेको आरोपमा

गाजामा हमासका वरिष्ठ कमाण्डर मारिएको इजरायली सेनाको पुष्टि

एजेन्सी । इजरायली सेनाले बिहीवार उत्तरी गाजापट्टीको बेइट हानौन सहरमा भएको हवाई हमलामा हमासका एक कमाण्डर मारिएको पुष्टि गरेको छ

भारतको आसाममा बाढीबाट ३१ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तरपूर्वी राज्य आसाममा भारी वर्षापछि आएको बाढीमा ३१ जनाको मृत्यु भएको छ । आसामको मुख्य शहर गुवाहाटीबाट

उत्तर कोरियामा रुसी राष्ट्रपति पुटिनको भव्य स्वागत

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरियामा भव्य स्वागत भएको छ । दुई दिने राजकीय भ्रमणका लागि २४ वर्षपछि

Techie IT