गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ ‘हिजबुल्लाहले धेरै खतरनाक खेल खेलिरहेको छ’‘हिजबुल्लाहले धेरै खतरनाक खेल खेलिरहेको छ’ नेपाली पत्र आईतबार, २०८० कात्तिक ५ गते, १५:०७ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता कर्नल जोनाथन कोनरिकसले हिजबुल्लाहले धेरै खतरनाक खेल खेलिरहेको बताएका छन।यसको कारबाहीले लेबनानलाई युद्धमा डुबाउने जहाँबाट उसले केही हासिल गर्न नसक्ने उनले चेतावनी दिएका छन् ।लेफ्टिनेन्ट कर्नल जोनाथन कन्रिकसले आइतबार भने, ‘के गाजाका आतंकवादीका लागि लेवनानले आफ्नो संप्रभुता खतरामा राख्ने तयारी गरेको छ ?’कन्रिकसले भने, ‘हिजबुल्लाहले इजरायल र लेबनान बीचको उत्तरी सिमानामा इजरायलमाथि आक्रमण गरिरहेको छ र स्थितिलाई घातक बनाइरहेको छ।’हिजबुल्लाहको गोलीबाट सर्वसाधारण र सैनिक दुबैको हताहत भएको उनले बताए । लेवनानले कुनै कदम नचाले इजरायलले कठोर निर्णय लिन बाध्य हुने उनले बताए । #हिजबुल्लाहग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजायएजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारितएजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्युएजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा अमेरिकाद्वारा इरानमा आक्रमणएजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावितकाठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्नेधेरै पढिएका खबर १ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा ४ विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’ ५ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव ६ चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त ७ चीनमा नेपाली संस्कृति प्रदर्शनThe Film Nepal