गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ मेक्सिकोमा आँधी कारण २७ जनाको मृत्युमेक्सिकोमा आँधी कारण २७ जनाको मृत्यु नेपाली पत्र शुक्रबार, २०८० कात्तिक १० गते, १२:०५ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । मेक्सिकोमा आँधी ‘ओटिस’ले ठूलो क्षति पु¥याएको छ । उक्त आँधीका कारण हालसम्म २७ जनाको मृत्यु भइसकेको छ ।यो संख्या अझै बढ्न सक्ने मिडिया रिपोर्टमा उल्लेख छ ।धेरै ठाउँमा बिजुलीका पोल र रुखहरु ढलेको बताइएको छ। राहत र उद्धारका लागि सेना परिचालन गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।मेक्सिको सरकारका अनुसार यो देशमा हालसम्म आएको सबैभन्दा शक्तिशाली आँधी हो। #मेक्सिकोमा आँधीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इजरायली सेनाद्वारा दक्षिणी गाजामा ठुलो आक्रमण, अस्पतालहरू शवले भरिएएजेन्सी । इजरायलले अस्थायी युद्धविरामपछि गाजामा आक्रमणलाई तिब्र बनाएको छ । इजरायली आक्रमणका कारण गाजामा आक्रोश छ । इजरायली सैनिकहरू यमनको हुथी समूहद्वारा इजरायलमा ब्यालेस्टिक मिसाइल आक्रमणएजेन्सी । गाजामा इजरायली सैन्य कारबाहीको बीचमा, यमनको हुथी समूहले इजरायलको इलात शहरको सैन्य पोस्टहरूमा धेरै ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको अमेरिकाको नेभाडा विश्वविद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, आक्रमणकारीको पनि…एजेन्सी । अमेरिकाको लस भेगास सहरस्थित नेभाडा विश्वविद्यालयमा गोली चलेको घटना सार्वजनिक भएको छ । उक्त घटनामा संदिग्ध आक्रमणकारीको मृत्यु थाइल्यान्डमा भयानक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३५ घाइतेएजेन्सी । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने, २५ जना घाइते भएका छन् । दक्षिण थाइल्यान्डको भारतको मणिपुरमा हिंसात्मक झडपमा परी १३ जनाको मृत्युएजेन्सी । उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इम्फालको भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्युएजेन्सी । भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ । दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटसधेरै पढिएका खबर १ बुद्ध र अस्मिताले ल्याए ‘परेलीमा लुकाई राखन’ सार्वजनिक २ आज ३६औँ विश्व एड्स दिवस ३ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित ६ चीन र साउदीले बनायो डलरलाई झट्का दिने योजना, के हो त्यो मुद्रा आदानप्रदान सम्झौता ? ७ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला !