Techie IT
२०८१ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियमेक्सिकोमा आँधी कारण २७ जनाको मृत्यु

मेक्सिकोमा आँधी कारण २७ जनाको मृत्यु


एजेन्सी । मेक्सिकोमा आँधी ‘ओटिस’ले ठूलो क्षति पु¥याएको छ । उक्त आँधीका कारण हालसम्म २७ जनाको मृत्यु भइसकेको छ ।

यो संख्या अझै बढ्न सक्ने मिडिया रिपोर्टमा उल्लेख छ ।

धेरै ठाउँमा बिजुलीका पोल र रुखहरु ढलेको बताइएको छ। राहत र उद्धारका लागि सेना परिचालन गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

मेक्सिको सरकारका अनुसार यो देशमा हालसम्म आएको सबैभन्दा शक्तिशाली आँधी हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिने

काठमाडौँ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार आम आदमी पार्टीका कार्यकर्तालाई

भारतमा भारी वर्षाका कारण ४७ को मृत्यु

एजेन्सी । भारतको पश्चिमी हिमाली राज्यसहित पूर्वोत्तर भारतका लगभग सबै राज्यमा भएको मुसलधारे वर्षाका कारण विभिन्न स्थानमा गरि पछिल्लो ३६

पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन

एजेन्सी । पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको गएराति निधन भएको छ । ८६ वर्षको उमेरमा फुजिमोरीको निधन भएको उनको पारिवारिक

ह्यारिस र ट्रम्पबीच पहिलो ‘प्रेसिडेन्सियल डिबेट’

एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचनका दुई प्रत्याशी उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डनल्ड ट्रम्पबीचको पहिलो ‘प्रेसिडेन्सियल डिबेट’ भएको छ

जर्मनी, फ्रान्स र बेलायतद्वारा इरानमाथि प्रतिबन्ध

एजेन्सी । युक्रेनविरुद्धको युद्धमा प्रयोगका लागि रुसलाई ब्यालेस्टिक मिसाइल आपूर्ति गरेको भन्दै जर्मनी, फ्रान्स र बेलायतले इरानमाथि हवाई यातायातलक्षित गर्ने

इजरायली सेनाको आक्रमणमा ४० प्यालेस्टिनीको मृत्यु

काठमाडौँ । प्यालेस्टाइन स्थित दक्षिणी गाजाको खान युनिस क्षेत्रमा इजरायली आक्रमणमा परी ४० जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।

Techie IT