गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ बन्धकहरूलाई रिहा नगरी युद्धविराम नहुने: प्रधानमन्त्री नेतन्याहुबन्धकहरूलाई रिहा नगरी युद्धविराम नहुने: प्रधानमन्त्री नेतन्याहु नेपाली पत्र बिहीबार, २०८० कात्तिक २३ गते, ०७:१९ मा प्रकाशित अन्तर्राष्ट्रिय Image Source:RSS/APएजेन्सी । हमाससँगको युद्धको बीचमा इजरायली प्रधानमन्त्री नेतन्याहुले फेरि एकपटक बन्धकहरूलाई रिहा नगरी युद्धविराम नहुने बताएका छन्।विश्वका धेरै देशहरूले युद्धविरामको माग गरिरहेका छन्।इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बुधबार हमासलाई जित्न नदिने निर्णय रहेको बताइएको छ । हमासको माग आफ्ना नागरिकहरुको रिहाइपछि मात्र सुनिने इजरायलले जनाएको छ ।आइडीएफले जमिन आक्रमणको सुरुवातदेखि आफुहरुले गाजामा हमासका १३० वटा सुरुङ पत्ता लगाएर नष्ट गरेको बताएको छ ।सुरुङका अतिरिक्त हमासका अन्य भूमिगत पूर्वाधारहरू जस्तै कमाण्ड सेन्टरहरू पनि ध्वस्त भएको आइडीएफले जनाएको छ । #इजरायली प्रधानमन्त्री नेतन्याहुग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन २ गृहमन्त्रीमाथि लागेको आरोपबारे छानबिन नभएसम्म पदबाट राजीनामा दिन कांग्रेसको आग्रह ३ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने ४ वीरगञ्ज नाकाबाट आयात निर्यातमा कमी ५ अछाम दुर्घटनामा ज्यान गुमाउने ५ जना एकै वडाका ६ एसीसी यू– १९ प्रिमियर कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा ७ एमाले गण्डकी अधिवेशनः नौ सय सात प्रतिनिधिले भाग लिँदैThe Film Nepal