Techie IT
२०८० फागुन २०, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायल र हमासबीचको युद्धविरामको आज अन्तिम दिन

इजरायल र हमासबीचको युद्धविरामको आज अन्तिम दिन


एजेन्सी । इजरायल र हमासबीचको युद्धमा विस्तारित युद्धविरामको आज अन्तिम दिन हो । केही बन्धकहरूलाई रिहा गर्ने सम्भावना छ।

इजरायलले यदी हमासले बन्धकहरूलाई रिहाइको लागि सूची उपलब्ध गराउँदैन भने आफ्नो सेनाले आक्रमण गर्ने बताएको छ।

यसअघि बुधबार १६ जना बन्धकलाई रिहा गरिएको थियो ।

बदलामा इजरायलले ३० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको थियो।

युद्धविराम समाप्त हुनुअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल पुगेका छन् ।

इजरायल र हमासले गत बुधबार चार दिने युद्धविराममा हस्ताक्षर गरेका थिए । यसैबीच हमासले ४० इजरायली र १७ थाई नागरिकसहित ५८ बन्धकहरूलाई रिहा गरेको थियो।

यी बाहेक १० इजरायली र दुई थाई नागरिकलाई २९ नोभेम्बरमा विस्तारित रोक पछि रिहा गरिएको थियो। यसपछि नोभेम्बर २९ मा अन्य १० इजरायली र चार थाई नागरिकलाई रिहा गरिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हमाससँगको युद्ध जित्ने इजरायली प्रधानमन्त्री नेतान्याहुको दाबी

एजेन्सी । इजरायलले अमेरिकाको समर्थनका कारण हमासमाथिको युद्ध जित्ने दाबी गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा जारी युद्धमा

अत्यधिक चिसोले मङ्गोलियामा २१ लाख पशु मरे

काठमाडौँ । ‘जुड’ नामक अत्यधिक चिसोले मङ्गोलियामा यो जाडो मौसममा अहिलेसम्म २१ लाखभन्दा बढी पशु मरेको राज्य आपत्कालीन आयोग (एसइसी)ले

गोप्य रुपमा अन्त्येष्टि गर्ने भएपछि रुसी नेता नाभाल्नीको शव बुझियो

काठमाडौँ । जेलभित्रै ज्यान गुमाएका रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनकी आमाले बुझेकी छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका

रुस–युक्रेन युद्धमा एक नेपाली युवकको निधन, कुशको शव बनाएर अन्त्येष्टि

गण्डकी । रुसी फौजमा कार्यरत बागलुङको ताराखोला गाउँपालिका–२ सिलेका जितबहादुर विकको निधन भएको छ । युक्रेनविरुद्धको लडाइँमा ३६ वर्षीय विकको

पूर्वी इन्डोनेसियामा हेलिकप्टर सम्पर्कविहीन

काठमाडौँ । इन्डोनेसियाको पूर्वी प्रान्त उत्तरी मालुकुमा मङ्गलबार तीन यात्रु बोकेको एउटा हेलिकप्टर सम्पर्कविहीन भएको प्रान्तीय खोज तथा उद्धार कर्यालयका

भारतमा आन्दोलनरत किसानद्वारा सरकारको प्रस्ताव अस्वीकार

काठमाडौँ । भारतमा आन्दोलनरत किसान सङ्गठनले केन्द्र सरकारको प्रस्तावलाई अस्वीकार गरेका छन् । हरियाणा–पञ्जाबको शम्भु सीमामा पत्रकार सम्मेलन गरेर किसान

Techie IT