गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ रुसको निजी सेना वाग्नरद्वारा युक्रेनको बाख्मुत सहर कब्जा गरेको दाबीरुसको निजी सेना वाग्नरद्वारा युक्रेनको बाख्मुत सहर कब्जा गरेको दाबी नेपाली पत्र आईतबार, २०८० जेठ ७ गते, ११:०८ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । रुसको निजी सेना वाग्नरले शनिबार युक्रेनको बाख्मुत सहर कब्जा गरेको दाबी गरेको छ ।वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले टेलिग्राममा एक भिडियो सन्देशमा रूसी सेनाले बाख्मुतको पूर्ण नियन्त्रण लिएको बताए।तर, किभले भने यसलाई अस्वीकार गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।उक्त क्षेत्रको अवस्था गम्भीर रहेको कीभले बताए ।संघर्ष निरन्तर जारी रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।। युक्रेनी सिपाहीहरूको नियन्त्रण अझै रहेको अधिकारीहरुले जनाएका छन्। #निजी सेना वाग्नरग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इजरायलले लेबनानमा सैन्य आक्रमण बढायोएजेन्सी । इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहमाथिको जमीन आक्रमण थप बढाएको छ । हिजबुल्लाहमाथि हवाइ आक्रमण गरिरहेको इजरायलले गत हप्ताबाट जमीन भारतको मुम्बईमा आगलागी हुँदा दुई बालबालिका सहित सात जनाको मृत्युएजेन्सी । भारतको दक्षिण पश्चिमी राज्य महाराष्ट्रको मुम्बई सहरकाे एक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित कम्तीमा सात जनाको मृत्यु गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञातएजेन्सी । हमास लडाकूहरूले इजरायल माथि अहिले सम्मकै सबै भन्दा भयानक आक्रमण गर्दा उनीहरूले दुई सय ५१ बन्धकलाई गाजा पट्टीमा लेबनानको बेरुतमा इजरायलको हवाई हमला जारीएजेन्सी । इजरायलले लेबनान र गाजा पट्टीमा आफ्नो आक्रमण जारी राखेको छ । पछिल्लो पटक लेबनानको राजधानी बेरुतको दणिणी भागमा लेबनानको राजधानी बेरुतमा इजरायलको ठूलो आक्रमणकाठमाडौँ । इजरायलले लेबनानको राजधानी बेरुतमा ठूलो आक्रमण गरेको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक उत्तर प्रदेशका गभर्नर आनन्दीवेन पटेलको निर्धारित जनकपुर भ्रमण स्थगितजनकपुर । भारतको गुजरातकी पूर्व मुख्यमन्त्री तथा वर्तमान उत्तर प्रदेशका गभर्नर आनन्दीवेन पटेलको निर्धारित जनकपुर भ्रमण स्थगित भएको छ ।धेरै पढिएका खबर १ प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको २ करोड २ हनुमानढोकाको दशैंघरमा राखियो जमरा ३ राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना ४ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ५ दशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्ने ६ तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्री लेखकको निर्देशन ७ शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धताThe Film Nepal