Techie IT
२०८० फागुन ११, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअयोध्याको राम मन्दिरमा प्राण प्रतिष्ठा सम्पन्न

अयोध्याको राम मन्दिरमा प्राण प्रतिष्ठा सम्पन्न


काठमाडौँ । भारतको अयोध्यामा आज सोमबार भगवान रामको आज प्राण प्रतिष्ठा भएको छ । सोमबार दिउँसो स्थानीय समय अनुसार १२ बजेर २९ मिनेटमा सुरु भएको प्राण प्रतिष्ठाको मुख्य पूजा सम्पन्न भएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले गर्भगृहमा उपस्थित भएर प्राण प्रतिष्ठा गरेका थिए भने श्रीरामको मूर्तिलाई फूल र कपडा चढाएका थिए । यस पूजामा मोदी बाहेक उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, आरएसएस प्रमुख मोहन भागवतलगायत विशिष्ट व्यक्तिहरु मन्दिरको गर्भगृह सहभागी थिए । श्रीरामको अभिषेक हुनेबित्तिकै वायुसेनाको हेलिकप्टरले मन्दिर परिसरमा पुष्पवृष्टि गरेको थियो ।

कार्यक्रममा सोनु निगम, अनुराधा पौडवाल, शंकर महादेवन जस्ता गायकहरुले राम भजन गाएर सुरुवात गरिएको थियो । यसपछि रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत राईले मन्दिरसँग सम्बन्धित जानकारी दिएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुस–युक्रेन युद्धमा एक नेपाली युवकको निधन, कुशको शव बनाएर अन्त्येष्टि

गण्डकी । रुसी फौजमा कार्यरत बागलुङको ताराखोला गाउँपालिका–२ सिलेका जितबहादुर विकको निधन भएको छ । युक्रेनविरुद्धको लडाइँमा ३६ वर्षीय विकको

पूर्वी इन्डोनेसियामा हेलिकप्टर सम्पर्कविहीन

काठमाडौँ । इन्डोनेसियाको पूर्वी प्रान्त उत्तरी मालुकुमा मङ्गलबार तीन यात्रु बोकेको एउटा हेलिकप्टर सम्पर्कविहीन भएको प्रान्तीय खोज तथा उद्धार कर्यालयका

भारतमा आन्दोलनरत किसानद्वारा सरकारको प्रस्ताव अस्वीकार

काठमाडौँ । भारतमा आन्दोलनरत किसान सङ्गठनले केन्द्र सरकारको प्रस्तावलाई अस्वीकार गरेका छन् । हरियाणा–पञ्जाबको शम्भु सीमामा पत्रकार सम्मेलन गरेर किसान

पाकिस्तानमा ६ दलीय गठबन्धन

काठमाडौँ । नवाज शरीफले पाकिस्तानको नयाँ प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफ्नो कान्छो भाइ शहबाज शरीफ र पन्जाब प्रान्तको मुख्यमन्त्रीमा छोरी मरियमलाई

न्युयोर्कको सबवे स्टेशनमा गोली चल्दा १ जनाको मृत्यु, पाँच जना…

काठमाडौँ । न्युयोर्कको सबवे स्टेशनमा गोली चल्दा १ जनाको मृत्यु भएको छ । न्युयोर्कको ब्रोंक्स कन्ट्री सबवे स्टेशनमा सोमबार साँझ

फिलिपिन्समा पहिरोमा पुरिएका ५ जनाको ज्यान गयो

काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा पर्ने दाभाओ दी ओरो प्रान्तको एक खानीमा गएको पहिरोमा परि पुरिएका ८६ जनामध्ये उद्धारकर्मीले ४५

Techie IT