Techie IT
२०८१ मंसीर २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियरुसी सेनाद्वारा दक्षिणी युक्रेनको ठूलो बाँध विस्फोट !

रुसी सेनाद्वारा दक्षिणी युक्रेनको ठूलो बाँध विस्फोट !


एजेन्सी । रुसी सेनाले दक्षिणी युक्रेनको ठूलो बाँध विस्फोट गरेको आरोप युक्रेनले लगाएको छ ।

तल्लो क्षेत्रमा बाढी आउन सक्ने चेतावनी दिँदै नीपर नदी किनारका बासिन्दाहरूलाई खाली हुन आग्रह गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

युक्रेनको आन्तरिक मन्त्रालयले नदीको दाहिने किनारमा रहेका १० गाउँका बासिन्दा र खेरसन सहरका केही भागहरूलाई घरायसी उपकरणहरू बन्द गर्न र महत्त्वपूर्ण कागजातहरू र गाईवस्तुहरूसहित सुरक्षित स्थानमा जान र भ्रामक सूचनाहरूबाट सावधान रहन आग्रह गरेको छ।

‘रुसी सेनाले अर्को आतंकवादी कार्य गरेको छ’, खेरसन क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्जेन्डर प्रोकुडिनले बिहान ७ बजे टेलिग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, जसका कारण पानी पाँच घण्टाभित्र खतरनाक तहमा पुग्नेछ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दक्षिण कोरियाली राष्ट्रपतिलाई यात्रा प्रतिबन्ध

एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपतिमाथि सोमबार यात्रा प्रतिबन्ध लगाइएको छ । दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक

सिरियाका अपदस्थ राष्ट्रपति असद परिवारसहित मस्कोमा

एजेन्सी। सिरियाका अपदस्थ राष्ट्रपति बसर अल असद परिवारसहित रुसको राजधानी मस्को पुगेका छन । रुसले असदसहित परिवारलाई शरण दिएको रुसी

सिरियाका राष्ट्रपति असदले देश छाडे

एजेन्सी । सिरियाका राष्ट्रपति बसर अल असद देश छाडेर भागेका छन् । विद्रोहीहरुले प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि

सिरियाको हामा शहर पनि विद्रोहीको कब्जामा

एजेन्सी । सिरियाली दोस्रो ठूलो शहर हामा पनि बिद्रोहीले नियन्त्रणमा लिएका छन् । अघिल्लो साता मात्रै एलेप्पो शहर कब्जामा लिएको

क्यालिफोर्नियामा ७ म्यान्नेच्युडको शक्तिशाली भूकम्प

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्निच्युडको भूकम्प गएको छ । क्यालिफोर्नियाको केप मेन्डिकिनो आसपास केन्द्रविन्दु भएर गएको भूकम्पका कारण दश

फ्रान्सका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पारित

एजन्सी । फ्रान्सका प्रधानमन्त्री मिशेल बर्नियरको सरकार तीन महिनामै ढलेको छ । बुधबार संसदमा अविश्वासको प्रस्तावको पक्षमा भारी बहुमत आए

Techie IT