Techie IT
२०८१ साउन १०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियरुसी सेनाद्वारा दक्षिणी युक्रेनको ठूलो बाँध विस्फोट !

रुसी सेनाद्वारा दक्षिणी युक्रेनको ठूलो बाँध विस्फोट !


एजेन्सी । रुसी सेनाले दक्षिणी युक्रेनको ठूलो बाँध विस्फोट गरेको आरोप युक्रेनले लगाएको छ ।

तल्लो क्षेत्रमा बाढी आउन सक्ने चेतावनी दिँदै नीपर नदी किनारका बासिन्दाहरूलाई खाली हुन आग्रह गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

युक्रेनको आन्तरिक मन्त्रालयले नदीको दाहिने किनारमा रहेका १० गाउँका बासिन्दा र खेरसन सहरका केही भागहरूलाई घरायसी उपकरणहरू बन्द गर्न र महत्त्वपूर्ण कागजातहरू र गाईवस्तुहरूसहित सुरक्षित स्थानमा जान र भ्रामक सूचनाहरूबाट सावधान रहन आग्रह गरेको छ।

‘रुसी सेनाले अर्को आतंकवादी कार्य गरेको छ’, खेरसन क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्जेन्डर प्रोकुडिनले बिहान ७ बजे टेलिग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, जसका कारण पानी पाँच घण्टाभित्र खतरनाक तहमा पुग्नेछ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बंगलादेशमा फेरि विद्यार्थी आन्दोलन

एजेन्सी । बंगलादेशमा विद्यार्थी संगठनहरुले सरकारलाई दिएको ४८ घण्टाको अल्टिमेटमपछि माग पुरा नभएको भन्दै पुनः आन्दोलन शुरु गरेका छन् ।

श्रीलङ्काको अर्थतन्त्र लयमा फर्कँदै

एजेन्सी । श्रीलङ्काको केन्द्रीय बैंकले ब्याजदरहरू कटौती गरेको छ । अन्तर्राष्ट्रिय ऋणदातासँगको ऋण पुनर्संरचनापछि बैंकले पहिलो पटक ब्याजदर कटौती गरेको

भारतले नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने

काठमाडौँ । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४/०२५ का लागि ७ करोड भारू (नेरु ११ अर्ब २० करोड) रुपैयाँ अनुदान

चुनाबी दौडबाट बाइडेन बाहिरिए, ह्यारिसलाई समर्थन गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपतिको उम्मेदवारको रुपमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले आफु निर्वाचनमा पुन उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

८ सय नेपाली विद्यार्थीले बंगलादेश छाडे: परराष्ट्र मन्त्रालय

काठमाडौँ । सरकारी जागिरमा लागु भएको कोटा विरोधी आन्दोलनबाट असर परेका ८०० नेपालीले बंगलादेश छाडेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार

डोनाल्ड ट्रम्पले आज सम्वोधन गर्दै

एजेन्सी । अमेरिकामा आसन्न राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लीकन पार्टीले डोनाल्ड ट्रम्पलाई आधिकारिक उम्मेदवार मनोनित गर्दैछ । मिलवाकेमा जारी रिपब्लीकन पार्टीको

Techie IT