Techie IT
२०८१ मंसीर २६, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियकांग्रेसलाई ठूलो झट्का लाग्न सक्ने, सचिन पायलटले कांग्रेस छोडेर नयाँ पार्टी घोषणा गर्न सक्ने

कांग्रेसलाई ठूलो झट्का लाग्न सक्ने, सचिन पायलटले कांग्रेस छोडेर नयाँ पार्टी घोषणा गर्न सक्ने


एजेन्सी । राजस्थानमा कांग्रेसलाई ठूलो झट्का लाग्न सक्ने अनुमान गरिएको छ । पार्टीका नेता सचिन पायलटले कांग्रेस छोडेर नयाँ पार्टी घोषणा गर्न सक्ने बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार सचिन पायलटले ११ जुनमा आफ्नो नयाँ पार्टी घोषणा गर्न सक्नेछन् ।

यससँगै उनले आन्दोलनलाई अगाडि बढाउने घोषणा पनि गर्नेछन् ।

राजस्थानमा दुई पार्टी दर्ता भएका छन् ।

यीमध्ये एउटा दलको नाम प्रगतिशील कांग्रेस र अर्को पार्टीको नाम राज जनसंघर्ष पार्टी रहेको छ ।

सचिन पायलटले यी दुई मध्ये कुनै एक नाम घोषणा गर्न सक्ने बताइएको छ।

पायलटले आफ्नो ठूलो घोषणा गर्नु अघि मन्दिरको भ्रमण गर्दैछन्।

आन्दोलनलाई अगाडि बढाउन नयाँ पार्टीको नामको रथ पनि तयार गरिएको बताइएको छ ।

जानकारी अनुसार उनले यो रथ लिएर पूरै राजस्थानको भ्रमण गर्नेछन् ।

यो रथयात्राको मार्गचित्र पनि तयार भइसकेको छ । सचिन पायलटको यात्रा मारवाडबाट सुरु हुन सक्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सिङ्गापुरको तापक्रम ३६ डिग्री नाघ्यो

एजेन्सी । नोभेम्बर सन् २०२४ सिङ्गापुरको मौसमको लागि कीर्तिमान तोड्ने महिना साबित भएको छ । यहाँ नोभेम्बरमा औसत ४१९ दशमलव

फिलिपिन्समा ज्वालामुखी विस्फोट

एजेन्सी । मध्य फिलिपिन्समा सोमबार ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखी विस्फोटका कारण आकाशमा व्यापक खरानी उडिरहेको छ । सरकारले

दक्षिण कोरियाली राष्ट्रपतिलाई यात्रा प्रतिबन्ध

एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपतिमाथि सोमबार यात्रा प्रतिबन्ध लगाइएको छ । दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक

सिरियाका अपदस्थ राष्ट्रपति असद परिवारसहित मस्कोमा

एजेन्सी। सिरियाका अपदस्थ राष्ट्रपति बसर अल असद परिवारसहित रुसको राजधानी मस्को पुगेका छन । रुसले असदसहित परिवारलाई शरण दिएको रुसी

सिरियाका राष्ट्रपति असदले देश छाडे

एजेन्सी । सिरियाका राष्ट्रपति बसर अल असद देश छाडेर भागेका छन् । विद्रोहीहरुले प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि

सिरियाको हामा शहर पनि विद्रोहीको कब्जामा

एजेन्सी । सिरियाली दोस्रो ठूलो शहर हामा पनि बिद्रोहीले नियन्त्रणमा लिएका छन् । अघिल्लो साता मात्रै एलेप्पो शहर कब्जामा लिएको

Techie IT