Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियकांग्रेसलाई ठूलो झट्का लाग्न सक्ने, सचिन पायलटले कांग्रेस छोडेर नयाँ पार्टी घोषणा गर्न सक्ने

कांग्रेसलाई ठूलो झट्का लाग्न सक्ने, सचिन पायलटले कांग्रेस छोडेर नयाँ पार्टी घोषणा गर्न सक्ने


एजेन्सी । राजस्थानमा कांग्रेसलाई ठूलो झट्का लाग्न सक्ने अनुमान गरिएको छ । पार्टीका नेता सचिन पायलटले कांग्रेस छोडेर नयाँ पार्टी घोषणा गर्न सक्ने बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार सचिन पायलटले ११ जुनमा आफ्नो नयाँ पार्टी घोषणा गर्न सक्नेछन् ।

यससँगै उनले आन्दोलनलाई अगाडि बढाउने घोषणा पनि गर्नेछन् ।

राजस्थानमा दुई पार्टी दर्ता भएका छन् ।

यीमध्ये एउटा दलको नाम प्रगतिशील कांग्रेस र अर्को पार्टीको नाम राज जनसंघर्ष पार्टी रहेको छ ।

सचिन पायलटले यी दुई मध्ये कुनै एक नाम घोषणा गर्न सक्ने बताइएको छ।

पायलटले आफ्नो ठूलो घोषणा गर्नु अघि मन्दिरको भ्रमण गर्दैछन्।

आन्दोलनलाई अगाडि बढाउन नयाँ पार्टीको नामको रथ पनि तयार गरिएको बताइएको छ ।

जानकारी अनुसार उनले यो रथ लिएर पूरै राजस्थानको भ्रमण गर्नेछन् ।

यो रथयात्राको मार्गचित्र पनि तयार भइसकेको छ । सचिन पायलटको यात्रा मारवाडबाट सुरु हुन सक्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

Techie IT