Techie IT
२०८१ जेठ ७, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा


काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले सोमबार राजीनामा दिने घोषणा गरेका छन् । हमासको आक्रमणपछि उच्च सैन्य पदबाट हट्ने सबैभन्दा वरिष्ठ अधिकारी उनी नै हुन पुगेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

मिलिटरी इन्टेलिजेन्सका निर्देशक मेजर जनरल अहरोन हालिवाले सेना प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हालेवीलाई सेना छोड्न चाहेको भन्दै पत्र पठाएका थिए ।

अक्टोबर ७ को केही दिनभित्रै, जनरल हालिवाले सैन्य गुप्तचर निर्देशनालयले आसन्न आक्रमणको चेतावनी दिन असफल भएको भन्दै असफलताको ‘पूर्ण जिम्मेवारी’ आफूले लिएको घोषणा गरेका छन् ।

यतिबेला इजरायल हमास विरुद्धको आक्रमण र इरानसंगको सेन्य द्धन्द्धमा अल्झिरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानमा पाँच दिनको राष्ट्रिय शोक

काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको शोक घोषणा गरिएको छ । इरानको सरकारी मिडियाका

इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको पुष्टि

काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । शनिबारदेखि सम्पर्कविहीन भएको

अफगानिस्तानको घोर प्रान्तमा बाढीले ५० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । मध्य अफ्गानिस्तानको घोर प्रान्तमा आएको

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन राजदूतावासको आग्रह

काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार

इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो

काठमाडौँ । नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई संयुक्त अरब इमिरेट्स (यूएई) बाट पक्राउ गरी नेपाल ल्याएको

भ्लादिमिर पुटिन र सी जिनपिङबीच भेटवार्ता

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच भेटवार्ता भएको छ । सीलाई भेट्न पुटिन बेइजिङ पुगेका

Techie IT