गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ डढेलोमा परी पूर्वी कजाकिस्तानमा कम्तीमा ३ जनाको मृत्युडढेलोमा परी पूर्वी कजाकिस्तानमा कम्तीमा ३ जनाको मृत्यु नेपाली पत्र आईतबार, २०८० जेठ २८ गते, १३:४७ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । पूर्वी कजाकिस्तानको अबाइ क्षेत्रमा बिहीबारदेखि जङ्गलमा लागेको डढेलोमा परी तीन जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।आगो निभाउने, खोजी र उद्धार कार्यमा ८०० भन्दा बढी मानिस परिचालित भएका छन् । जोखिममा रहेका करिब ७०० बासिन्दालाई विस्थापित गरी आश्रयस्थलहरू पुनःस्थापना गरिएको छ।उच्च तापक्रम, तीव्र हावाको हावाहुरीका बाबजुद पनि भयावह स्थिति नियन्त्रणमा ल्याइएको कजाखको आपतकालीन अवस्था मन्त्रालयको अग्नि सेवा समितिका अध्यक्ष नुरबोलाट डर्बिसोभले बताएका छन्। #आगो निभाउने #कजाकिस्तानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जापानमा सिगेरु इशिबा प्रधानमन्त्रीमा पुनः निर्वाचितकाठमाडाैँ । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता सिगेरु इसिबा प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । पेजर आक्रमणको जिम्मेवारी इजरायलले लियोएजेन्सी । लेबनानमा पाँच महिनाअघि सञ्चार उपकरण पेजरबाट शृंखलाबद्ध रुपमा भएको बिस्फोटको जिम्मेवारी इजरायलले लिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन अमेरिकाकाे राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प विजयीकाठमाडाैँ । अमेरिकाको ४७औं राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् । अहिलेकी उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प जीत नजिककाठमाडाैँ । अमेरिकाको नयाँ राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प जितको नजिक पुगेका छन् । जीतका लागि दुई सय ७० इलेक्टोरल मत अमेरिकी राष्ट्रपति चुनाव: ट्रम्पको अग्रता कायमैअमेरिका । अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि मंगलबार भएको मतदानको मतगणना भइरहेको छ । हाल सम्म गणना सकिएको स्थान मध्ये रिपब्लिकन गाजामा भएको इजरायली हमलामा हालसम्म ४३ हजारको मृत्युएजेन्सी । गाजा सहरको पूर्वमा रहेको तुफाहमा भएको इजरायली हमलामा ४ जना प्यालेस्टिनीको मृत्यु भएको छ । हमला बाट सेनालेधेरै पढिएका खबर १ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने २ दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु ३ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए ४ कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा अनुसन्धान शुरु ५ अमेरिकी राष्ट्रपति चुनाव: ट्रम्पको अग्रता कायमै ६ एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने ७ स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष स्थापनाThe Film Nepal