गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ भारतमा भारी वर्षाका कारण ४७ को मृत्युभारतमा भारी वर्षाका कारण ४७ को मृत्यु नेपालीपत्र शुक्रबार, २०८१ भदौ २८ गते, ०८:३८ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । भारतको पश्चिमी हिमाली राज्यसहित पूर्वोत्तर भारतका लगभग सबै राज्यमा भएको मुसलधारे वर्षाका कारण विभिन्न स्थानमा गरि पछिल्लो ३६ घण्टामा ४७ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।पश्चिममा राजस्थान, मध्य भारतमा मध्य प्रदेशका साथै पूर्वी भारतको उडिशा र झारखंडमा लगातार वर्षा जारी छ । उत्तर प्रदेश मा ३२, मध्य प्रदेशमा ११ र राजस्थानमा चारजनाको मृत्यु भएको हो । धेरैजसोकोे वर्षाले घर र छत भत्किएर पुरिँदा मृत्यु भएको बताइएको छ । घटनामा परि धेरै मानिस घाइते भएका छन् ।यता भारी वर्षाकै कारण तीर्थयात्रीहरुलाई केदारनाथ मन्दिरमा यात्रा गर्न रोक लगाइएको छ । आज प्रदेश सरकारले प्रदेशका सबै विद्यालयहरु पनि बन्द गर्न आदेश दिएको छ ।मौसम विभागले आगामी तीनदिन हिमाञ्चल र उत्तराखण्डसहित १४ राज्यमा भारी वर्षा जारी रहने चेतावनी दिएको छ । #मृत्युग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ कोशी सरकारबारे निर्णय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक २ तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु ३ जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा ४ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ५ टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित ६ ड्रिंक एण्ड ड्राइभपछि फेवातालमा खस्यो कार ७ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जानेThe Film Nepal