गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ पाकिस्तानमा बन्दुकधारीले बसमा आक्रमण गर्दा ४१ जनाको मृत्युपाकिस्तानमा बन्दुकधारीले बसमा आक्रमण गर्दा ४१ जनाको मृत्यु नेपालीपत्र शुक्रबार, २०८१ मंसीर ७ गते, १०:४६ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जना मारिएका छन् ।पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा विहीबार बन्दुकधारीले आक्रमण गर्दा बसमा सवार ४१ जनाको मृत्यु भएको हो । अन्य १६ जना गम्भीर घाइते भएका छन् । आक्रमणको जिम्मा हालसम्म कसैले लिएको छैन ।त्यसअघि बुधबार पनि सोही प्रान्तमा आक्रमण हुँदा १२ जना सुरक्षाकर्मी मारिएका थिए । अफगानिस्तानको सीमा नजिक पर्ने यो क्षेत्रमा सशस्त्र शिया र सुन्नी मुसलमानबीच दशकौंदेखि भूमिसम्बन्धी विवाद छ । #पाकिस्तानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमालिस्बन (पोर्चुगल) । नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुुुुरु गरेको छ । फ्रान्सका लागि दक्षिण कोरियाका राष्ट्रपति विरुद्ध संसद्मा दोस्रो पटक महाभियोग प्रस्ताव दर्ताएजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल विरुद्ध विपक्षी ६ दलले पुनः संसद्मा महाभियोग प्रस्ताव दर्ता गराएका छन् । सिरियाली नवनियुक्त प्रधानमन्त्रीद्वारा विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कन आग्रहएजेन्सी । सिरियाली नवनियुक्त प्रधानमन्त्री मोहम्मद अल–बशीरले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कन आग्रह गरेका छन् । लामो समय देखि राष्ट्रपति सिङ्गापुरको तापक्रम ३६ डिग्री नाघ्योएजेन्सी । नोभेम्बर सन् २०२४ सिङ्गापुरको मौसमको लागि कीर्तिमान तोड्ने महिना साबित भएको छ । यहाँ नोभेम्बरमा औसत ४१९ दशमलव फिलिपिन्समा ज्वालामुखी विस्फोटएजेन्सी । मध्य फिलिपिन्समा सोमबार ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखी विस्फोटका कारण आकाशमा व्यापक खरानी उडिरहेको छ । सरकारले दक्षिण कोरियाली राष्ट्रपतिलाई यात्रा प्रतिबन्धएजेन्सी । दक्षिण कोरियाली राष्ट्रपतिमाथि सोमबार यात्रा प्रतिबन्ध लगाइएको छ । दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिकधेरै पढिएका खबर १ चितवनमा बयान सकिए पछि रविलाई राति नै पोखरा पुर्याइयो २ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु ३ सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको रास्वपाको आरोप ४ एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीन जना पक्राउ ५ गढीमाई मेलामा बाराका १६ वटै पालिकामा बिदा ६ उपचुनाव अपडेटः ३६ वटा पदको नतिजा सार्वजनिक ७ कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जितThe Film Nepal