गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ क्यानेडाका प्रधानमन्त्रीद्वारा अकस्मात चुनावको मिति घोषणाक्यानेडाका प्रधानमन्त्रीद्वारा अकस्मात चुनावको मिति घोषणा नेपालीपत्र सोमबार, २०८१ चैत्र ११ गते, ०८:१९ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । क्यानेडाका प्रधानमन्त्री मार्क कार्नीले अकस्मात चुनावको मिति घोषणा गरेका छन् । उनले अप्रिल २८ मा चुनाव गर्ने घोषणा गरेका हुन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मुकाविला गर्नका लागि स्पष्ट जनादेश चाहिएको प्रधानमन्त्री कार्नीको भनाइ छ । अमेरिकी राष्ट्रपति ट्रम्प क्यानडालाई टुक्र्याएर कब्जा तथा नियन्त्रण गर्ने प्रयासमा रहेको उनको आरोप छ । कन्जरभेटिव पार्टीका नेता पियरे पोलीभरेले पनि अमेरिकासँग राजनीतिक सम्बन्धलाई सम्मानजनक तथा दृढ एवं मजबुद रुपमा देख्न चाहेको बताएका छन् ।निर्वाचनमा पियरे पोलिभरे, न्यू डेमोक्रेटिक पार्टीका नेता जगमीत सिंह तथा ब्लक क्यूबेकोइसका नेता यवेस फ्रान्कोइसले लिबरल पार्टीका नेता कार्नीलाई चुनौति पेश गर्ने आंकलन छ ।नाडाविरुद्ध व्यापारयुद्धपछि दुई देशविचको सम्वन्धमा दरार आएको छ । ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने चेतावनी समेत दिदै आएका छन् । #प्रधानमन्त्री #मार्क कार्नीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन्ः मन्त्री साउद २ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ३ म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा ४ कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मत्यु ५ नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर ६ महिला प्रिमियर कपको क्वाटरफाइनलमा आज नेपालले कुवेतको सामना गर्दै ७ लुटेराको साथबाट एसएलआर बरामदThe Film Nepal