Techie IT
२०८१ असोज २९, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियमणिपुरमा फेरि हिंसा भड्कियो, भाजपा नेताहरूको घर जलाउने प्रयास

मणिपुरमा फेरि हिंसा भड्कियो, भाजपा नेताहरूको घर जलाउने प्रयास


एजेन्सी । कतै गोलीबारी त कतै आगजनी, मणिपुरमा जारी तनावका बीच इम्फालमा फेरि हिंसा भड्किएको छ ।

आक्रोशित भीड र सुरक्षाकर्मीबीच झडप भएको बताइएको छ । उक्त झडपमा परी दुई जना सर्वसाधारण घाइते भएका छन् ।

यस क्रममा भाजपा नेताहरुको घरमा आगजनी गर्ने प्रयास पनि गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

मे महिनाको सुरुमा राज्यमा भड्किएको हिंसापछि सुरक्षा बलले स्थितिलाई सामान्य बनाउन निरन्तर प्रयास गरिरहेको छ, तर हिंसाका घटना भने रोकिएको छैन ।

बिहीबार केन्द्रीय मन्त्री आरके रञ्जन सिंहको घरमा आगो लगाइएपछि शुक्रबार भीडले सुरक्षा बलसँग झडप गरेको थियो।

सो क्रममा केही घरमा आगजनी गर्ने प्रयास पनि भएको थियो । यस झडपमा दुई सर्वसाधारण घाइते भएका हुन् ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नयाँ दिल्लीमा आतिशबाजी गर्न नपाइने

भारतले सङ्घीय राजधानी नयाँ दिल्लीमा आतिशबाजी गर्न पूर्ण प्रतिबन्ध गर्ने भएको छ । वायु प्रदूषण नियन्त्रण गर्न भन्दै भारतीय प्रशासनले

इजरायलले लेबनानमा सैन्य आक्रमण बढायो

एजेन्सी । इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहमाथिको जमीन आक्रमण थप बढाएको छ । हिजबुल्लाहमाथि हवाइ आक्रमण गरिरहेको इजरायलले गत हप्ताबाट जमीन

भारतको मुम्बईमा आगलागी हुँदा दुई बालबालिका सहित सात जनाको मृत्यु

एजेन्सी । भारतको दक्षिण पश्चिमी राज्य महाराष्ट्रको मुम्बई सहरकाे एक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित कम्तीमा सात जनाको मृत्यु

गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात

एजेन्सी । हमास लडाकूहरूले इजरायल माथि अहिले सम्मकै सबै भन्दा भयानक आक्रमण गर्दा उनीहरूले दुई सय ५१ बन्धकलाई गाजा पट्टीमा

लेबनानको बेरुतमा इजरायलको हवाई हमला जारी

एजेन्सी । इजरायलले लेबनान र गाजा पट्टीमा आफ्नो आक्रमण जारी राखेको छ । पछिल्लो पटक लेबनानको राजधानी बेरुतको दणिणी भागमा

लेबनानको राजधानी बेरुतमा इजरायलको ठूलो आक्रमण

काठमाडौँ । इजरायलले लेबनानको राजधानी बेरुतमा ठूलो आक्रमण गरेको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक

Techie IT