Techie IT
२०८१ जेठ १६, बुधबार
NepaliPatra logo
गृहपृष्ठUKबेलायती रक्षामन्त्रीले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई कडा प्रतिक्रिया दिए

बेलायती रक्षामन्त्रीले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई कडा प्रतिक्रिया दिए


एजेन्सी । बेलायती रक्षामन्त्रीले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई कडा प्रतिक्रिया दिएका छन् । युक्रेनले अलिकति कृतज्ञता देखाउनुपर्ने उनको भनाइ छ ।

जेलेन्स्कीको भनाइबाट आक्रोशित भएका बेलायती रक्षा मन्त्री वेन वालेसले नेटो सम्मेलनमा उक्त प्रतिक्रिया दिएका हुन् ।

उनले भने,‘युक्रेनले हामीसामु हतियारको सुची दिएको छ । हामी अमेजन होइनौं।’

उत्तर एट्लान्टिक सन्धि संगठनको शिखर सम्मेलन बुधबार समाप्त भयो। तर, युक्रेनलाई सदस्यता भने पाएन ।

अर्कोतर्फ युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुससँग लड्नका लागि हतियार उपलब्ध गराउने वाचाको स्वागत गरेका छन् ।

नेटो सदस्यताको लागि स्पष्ट अडान नभएकोमा उनले निराशा व्यक्त गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतको राजस्थानमा गर्मीले ६ जनाको ज्यान गयो

काठमाडौँ । भारतको पश्चिमी राज्य राजस्थानमा उच्च तापक्रमका कारण ६ जनाको ज्यान गएको छ । झण्डै चार हजार जना बिरामी

घान्द्रुक समाज युकेको अध्यक्षमा देवबहादुर गुरुङ चयन

लण्डन । घान्द्रुक समाज युकेको अध्यक्षमा देवबहादुर गुरुङ चयन भएका छन् । शनिबार अल्डरसटको एम्पायर हलमा सम्पन्न १६औँ वार्षिक साधारणसभा

भारतको गुजरातमा भएको आगलागीमा २८ जनाको मृत्यु

काठमाडौँ । भारतको गुजरातको राजकोट शहरस्थित एक गेम जोनमा आगो लाग्दा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । २५

बेलायतमा आमचुनाव गर्ने घोषणा

लण्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा आमचुनाव गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री सुनकले संसद भङ्ग गर्ने सिफारिस राजाले

जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

काठमाडौँ । संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताएका छन् । नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा

इरानमा पाँच दिनको राष्ट्रिय शोक

काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको शोक घोषणा गरिएको छ । इरानको सरकारी मिडियाका

Techie IT