Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठUKबेलायती रक्षामन्त्रीले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई कडा प्रतिक्रिया दिए

बेलायती रक्षामन्त्रीले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई कडा प्रतिक्रिया दिए


एजेन्सी । बेलायती रक्षामन्त्रीले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई कडा प्रतिक्रिया दिएका छन् । युक्रेनले अलिकति कृतज्ञता देखाउनुपर्ने उनको भनाइ छ ।

जेलेन्स्कीको भनाइबाट आक्रोशित भएका बेलायती रक्षा मन्त्री वेन वालेसले नेटो सम्मेलनमा उक्त प्रतिक्रिया दिएका हुन् ।

उनले भने,‘युक्रेनले हामीसामु हतियारको सुची दिएको छ । हामी अमेजन होइनौं।’

उत्तर एट्लान्टिक सन्धि संगठनको शिखर सम्मेलन बुधबार समाप्त भयो। तर, युक्रेनलाई सदस्यता भने पाएन ।

अर्कोतर्फ युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुससँग लड्नका लागि हतियार उपलब्ध गराउने वाचाको स्वागत गरेका छन् ।

नेटो सदस्यताको लागि स्पष्ट अडान नभएकोमा उनले निराशा व्यक्त गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बंगलादेशमा फेरि विद्यार्थी आन्दोलन

एजेन्सी । बंगलादेशमा विद्यार्थी संगठनहरुले सरकारलाई दिएको ४८ घण्टाको अल्टिमेटमपछि माग पुरा नभएको भन्दै पुनः आन्दोलन शुरु गरेका छन् ।

श्रीलङ्काको अर्थतन्त्र लयमा फर्कँदै

एजेन्सी । श्रीलङ्काको केन्द्रीय बैंकले ब्याजदरहरू कटौती गरेको छ । अन्तर्राष्ट्रिय ऋणदातासँगको ऋण पुनर्संरचनापछि बैंकले पहिलो पटक ब्याजदर कटौती गरेको

फिल्म निर्माता सुमन राईले बेलायतमा खोले अनुग्रहको तेश्रो शोरुम

लण्डन । चलचित्र गोर्खा वारियरका निर्माता एवम् समाजसेवी सुमन राई बिगत लामो समयदेखि बेलायतमा ज्वेलरी व्यबसायमा छन् । अनुग्रह बुलियन

भारतले नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने

काठमाडौँ । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४/०२५ का लागि ७ करोड भारू (नेरु ११ अर्ब २० करोड) रुपैयाँ अनुदान

लण्डन म्याराथन दौडेर मीरा राई ट्रेनिङ सेन्टर निर्माणका लागि ७…

लण्डन । प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय

चुनाबी दौडबाट बाइडेन बाहिरिए, ह्यारिसलाई समर्थन गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपतिको उम्मेदवारको रुपमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले आफु निर्वाचनमा पुन उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

Techie IT