Techie IT
२०८१ मंसीर २९, शनिबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीचाणक्य नीतिः गधाबाट मानिसले यस्ता कुराहरु सिक्नुपर्छ

चाणक्य नीतिः गधाबाट मानिसले यस्ता कुराहरु सिक्नुपर्छ


एजेन्सी । आचार्य चाणक्यले जीवनमा सफलता प्राप्त गर्न धेरै कुरामा जोड दिएका छन्। उनले जनावरका केही गुण अपनाएमा मानिस सजिलै सफलताको शिखरमा पुग्न सक्ने कुरामा जोड दिन्छन् ।

आचार्य चाणक्य भन्छन् भगवानले हरेक प्राणीमा यस्ता धेरै गुणहरू दिएका छन्, जसबाट मानिसले अवश्य केही सिक्न सक्छ।गधामा पनि यस्ता धेरै गुण छन् जसबाट मानिसले सिक्नुपर्छ।

आलस्य हटाउनुहोस्ः आचार्य चाणक्यका अनुसार थकाइ लागे पनि गधा बोझ बोक्नबाट पछि हट्दैन। त्यसैगरी मानवले पनि पूर्ण समर्पणका साथ आफ्नो काममा लाग्नुपर्छ, असफलताले छुन सक्नेछैन ।

परिस्थिति अनुकूलः आचार्य चाणक्यका अनुसार गर्मी होस् वा जाडो, गधा हरेक मौसममा दृढ रहन्छ र आफ्नो काम पूरा गर्दछ। त्यसैगरी मानिसले परिस्थितिसँग कहिल्यै आत्तिनु र हार मान्नु हुँदैन।

सन्तुष्ट हुनुः चाणक्यका अनुसार गधा जे पाउँछ, त्यसैमा सन्तुष्ट हुन्छ, मानिस पनि त्यसैगरी सन्तुष्ट हुनुपर्छ । धेरैको चाहनामा दुखी रहनु हुँदैन।

कडा परिश्रम गर्नः गधा कहिल्यै कडा परिश्रमबाट पछि हट्दैन। आचार्य चाणक्यका अनुसार यदि मानिसले गधाको यो गुण आफ्नो जीवनमा धारण गर्छ भने ऊ कहिल्यै असफल हुँदैन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम

हुम्लामा हिमपात

हुम्ला । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर परीक्षण हुने

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान

उपराष्ट्रपति यादव द्वारा अपाङ्गता दिवसको शुभकामना

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिको पहिचान सहित मर्यादा र आत्मसम्मान पूर्वक जीवनयापन गर्न पाउने हक सुनिश्चितताका लागि

आज पशुपतिमा पितृका नाममा बत्ती बालिदै

काठमाडौं । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन आज पशुपतिनाथमा पितृका नाममा बत्ती बालिदैछ । श्रद्धालुले पशुपतिनाथ वरपरका भागमा पितृका नाममा बत्ती

धादिङको गंगाजमुनामा एकादशी मेलाको रौनक

धादिङ । एक हजार तीन सय वर्ष पुरानो ईतिहास बोकेको उत्तरी धादिङको गंगा-जमुना गाउँपालिकामा लाग्ने हरिबोधिनी एकादशी मेला हिजोदेखि सुरु

Techie IT