गृहपृष्ठ ∕
जीवनशैली ∕
सुखी दाम्पत्य जीवनका लागि श्रीमतीलाई यी ४ कुरा कहिल्यै नभन्नुहोस्, पढ्नुहोस् चाणक्य नीति सुखी दाम्पत्य जीवनका लागि श्रीमतीलाई यी ४ कुरा कहिल्यै नभन्नुहोस्, पढ्नुहोस् चाणक्य नीति
एजेन्सी । कमजोरीः आचार्य चाणक्यले भनेका छन् कि श्रीमानले आफ्नी पत्नीलाई कहिल्यै आफ्नो कमजोरी बताउन हुँदैन। नत्र श्रीमतीले उसको कमजोरीलाई आफ्नै प्रयोजनमा प्रयोग गरेर समाजमा लज्जित पार्न सक्छिन् । आफ्नी श्रीमतीबाट सधैं आफ्नो कमजोरी लुकाउनुहोस्।
आचार्य चाणक्यका अनुसार धेरै स्वार्थी वा आफ्नो हितको लागि मात्र सोच्ने व्यक्तिहरूबाट टाढा रहनुपर्छ। चाणक्यका अनुसार उनीहरूले तपाईंलाई जुनसुकै बेला धोका दिन सक्छन् र आवश्यक पर्दा तपाईंलाई सहयोग गर्दैनन्।
कमाईः आचार्य चाणक्यका अनुसार श्रीमतीलाई आफ्नो कमाइको पूर्ण जानकारी कहिल्यै दिनुहुदैँन । श्रीमानले कति कमाउँछन् भन्ने थाहा भएमा श्रीमतीले अनावश्यक खर्च गर्नबाट आफूलाई रोक्न सक्दिनन् । कठिन समयमा पैसाको अभाव हुन सक्छ।
दान पुण्यः चाणक्य नीतिमा भनिएको छ कि तपाईले जे दान गर्नुभयो त्यो कसैलाई नभन्नु होला। पतिले परोपकारमा खर्च गरेको यो कुरा श्रीमतीबाट लुकाएर राख्नुपर्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । चुवाखोला–कर्णाली नदीमाथि
काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास
ताप्लेजुङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा देवी मन्दिरमा भक्तजनहरुले चढाएका सिक्काहरुको गणना कार्य शुुरु गरिएको छ । भक्तजनले
असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली कृषि संस्कृतिको गहिरो प्रतीक मात्र होइन राष्ट्रिय आत्मासँग जोडिएको चेतनाको दिवस हो ।
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।