गृहपृष्ठ ∕ जीवनशैली ∕ सुखी दाम्पत्य जीवनका लागि श्रीमतीलाई यी ४ कुरा कहिल्यै नभन्नुहोस्, पढ्नुहोस् चाणक्य नीतिसुखी दाम्पत्य जीवनका लागि श्रीमतीलाई यी ४ कुरा कहिल्यै नभन्नुहोस्, पढ्नुहोस् चाणक्य नीति नेपाली पत्र बिहीबार, २०८० जेठ ३२ गते, ०६:४९ मा प्रकाशित जीवनशैली एजेन्सी । कमजोरीः आचार्य चाणक्यले भनेका छन् कि श्रीमानले आफ्नी पत्नीलाई कहिल्यै आफ्नो कमजोरी बताउन हुँदैन। नत्र श्रीमतीले उसको कमजोरीलाई आफ्नै प्रयोजनमा प्रयोग गरेर समाजमा लज्जित पार्न सक्छिन् । आफ्नी श्रीमतीबाट सधैं आफ्नो कमजोरी लुकाउनुहोस्।आचार्य चाणक्यका अनुसार धेरै स्वार्थी वा आफ्नो हितको लागि मात्र सोच्ने व्यक्तिहरूबाट टाढा रहनुपर्छ। चाणक्यका अनुसार उनीहरूले तपाईंलाई जुनसुकै बेला धोका दिन सक्छन् र आवश्यक पर्दा तपाईंलाई सहयोग गर्दैनन्।कमाईः आचार्य चाणक्यका अनुसार श्रीमतीलाई आफ्नो कमाइको पूर्ण जानकारी कहिल्यै दिनुहुदैँन । श्रीमानले कति कमाउँछन् भन्ने थाहा भएमा श्रीमतीले अनावश्यक खर्च गर्नबाट आफूलाई रोक्न सक्दिनन् । कठिन समयमा पैसाको अभाव हुन सक्छ।दान पुण्यः चाणक्य नीतिमा भनिएको छ कि तपाईले जे दान गर्नुभयो त्यो कसैलाई नभन्नु होला। पतिले परोपकारमा खर्च गरेको यो कुरा श्रीमतीबाट लुकाएर राख्नुपर्छ । #आचार्य चाणक्यग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर परीक्षण हुनेकाठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान उपराष्ट्रपति यादव द्वारा अपाङ्गता दिवसको शुभकामनाकाठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिको पहिचान सहित मर्यादा र आत्मसम्मान पूर्वक जीवनयापन गर्न पाउने हक सुनिश्चितताका लागि आज पशुपतिमा पितृका नाममा बत्ती बालिदैकाठमाडौं । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन आज पशुपतिनाथमा पितृका नाममा बत्ती बालिदैछ । श्रद्धालुले पशुपतिनाथ वरपरका भागमा पितृका नाममा बत्ती धादिङको गंगाजमुनामा एकादशी मेलाको रौनकधादिङ । एक हजार तीन सय वर्ष पुरानो ईतिहास बोकेको उत्तरी धादिङको गंगा-जमुना गाउँपालिकामा लाग्ने हरिबोधिनी एकादशी मेला हिजोदेखि सुरु लोपोन्मुख जलचर जोगाउन राप्ती नदी सरसफाइभरतपुर । चितवन राष्ट्रिय निकुञ्ज सँग जोडिएर बग्ने राप्ती नदीमा सरसफाइ गरिएको छ । राप्ती नदी तटीय सरसफाइ अभियानले सोमबार आज तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैकाठमाडौँ । हरिशयनी एकादशी देखि हरिबोधिनी एकादशीका दिन सम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकोमाधेरै पढिएका खबर १ सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओली २ प्रधानमन्त्रीको चीन भ्रमणबारे काँग्रेस-एमालेमा विवाद छैन: परराष्ट्र मन्त्री ३ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ४ धरहरा व्यवसायिक रुपमा खुला ५ आज पनि घट्यो सुनको मूल्य ६ एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेल ७ सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने प्रधानमन्त्रीको घोषणाThe Film Nepal