गृहपृष्ठ ∕ नेपाल ∕ यति एयरलाइन्सको जहाजमा मुसा देखिएपछि उडान रोकियोयति एयरलाइन्सको जहाजमा मुसा देखिएपछि उडान रोकियो नेपालीपत्र सोमबार, २०८० साउन १५ गते, १५:१९ मा प्रकाशित नेपाल फाइल फाेटाेपोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँतर्फ जान लागेको यति एयरलाइन्सको जहाजमा सोमबार मुसा देखिएको छ। मुसा देखिएपछि उक्त उडान स्थगन गरिएको छ भने त्यसका यात्रुलाई अर्को जहाजमा काठमाडौँ पठाइने तयारी गरिएको छ।यति एयरलाइन्सको उडान नम्बर ६७८ मा मुसा देखिएको हो। ११ः५० मा उक्त जहाज काठमाडौँ उड्न लाग्दा मुसा देखिएको हो। राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि उक्त जहाजमा काठमाडौं जाँदै थिए।पोखरा विमानस्थलका अनुसार मुसा देखिएपछि उडान स्थगन गरेर खोजी गरिएको हो। यती एयरको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको हो । #यति एयरलाइन्सग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार गृह मन्त्रालयद्वारा हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन बुँदे…काठमाडौँ । गृह मन्त्रालयले कुनै पनि व्यक्ति अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेपछि हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन विदेशीहरुसँग भेट्दा कुटनीतिक आचारसंहिताको पालना गरौं: परराष्ट्रमन्त्री श्रेष्ठकाठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका नेता तथा कर्मचारीहरुले विदेशीहरुसँग भेट्दा कुटनीतिक आचारसंहिताको पालना गर्नुपर्ने बताएका छन् । जनकपुरमा पेस्तोल देखाएर सहकारीको ८० लाख लुटपाटकाठमाडौँ । जनकपुरमा हतियार देखाएर सोमबार एक सहकारीको ८० लाख रुपैयाँ लुटपाट गरिएको छ । धनुषा प्रहरीका अनुसार शुभश्री बचत प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकरणको अभियानको एउटा महत्वपूर्ण पक्षः राष्ट्रपतिकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताएका प्रधानमन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्दै सभामुखकाठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूसित छलफल गर्ने भएका छन् । मंगलबार बिहान साढे ११ शंखपार्कमा एक पुरुष मृत फेलाकाठमाडौँ । काठमाडौँको शंखपार्कमा एक पुरुष मृत फेला परेका छन् । आज बिहान पार्कमा करिब ३५ वर्षका एक जना पुरुषकोधेरै पढिएका खबर १ कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने २ बिभिन्न जिल्लामा भएको आगलागीमा ७० भन्दा धेरै घरगोठ जले ३ नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस: अध्यक्ष ढकाल ४ मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु ५ बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहको आग्रह ६ कम्युनिष्टको सहकार्य र एकताले मात्र देशको चुनौती सामना गर्न सकिन्छः प्रधानमन्त्री प्रचण्ड ७ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशनThe Film Nepal