गृहपृष्ठ ∕ नेपाल ∕ सन्दीप लामिछानेविरुद्धको मुद्दा प्रकाशप्रसाद पण्डितको इजलासमासन्दीप लामिछानेविरुद्धको मुद्दा प्रकाशप्रसाद पण्डितको इजलासमा नेपालीपत्र आईतबार, २०८० भदौ १० गते, १३:०५ मा प्रकाशित नेपाल काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ।नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा परेको लामिछानेविरुद्धको मुद्दामा यस अघि नै निरन्तर सुनुवाइ हुने भनिए पनि लामिछानेले गौशाला २६ नाबालिग नभएको भन्दै २०६१ जेठको जन्मदर्ता कागज पेस गरेका थिए।त्यो कागजसँग उनकी आमाको उमेर पत्याउनै नसकिने देखिएको भन्दै आमाको उमेर एकीन गर्ने आर्देश न्यायाधीश राजुकुमार खतिवडाको इजलासले गरको थियो। तर, सन्दिपले पेस गरेको जन्मदर्ता कागज नै किर्ते भेटिएपछि सुनुवाइ प्रक्रिया अघि बढ्न लागेको हो।सन्दीपले भने आफूलाई खेल समर्थकले दिएको कागज बुझाएको भनेर किर्ते प्रकरणबाट जोगिने प्रयास गरेका छन्। #सन्दीप लामिछानेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सत्ता साझेदार दलहरूको बैठक बस्दैकाठमाडौँ । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्न लागेको हो । आज बस्ने साँझ मन्त्रिपरिषद् बैठक बस्नेकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने गरी साँझ ६ बिपी कोइरालाको आज १११औँ जन्मजयन्ती मनाइँदैकाठमाडौँ । नेपाली राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको आज १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम दाङमा बलात्कार आरोपमा एकजना पक्राउकाठमाडौँ । दाङमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–१, ज्यामिरेका ४६ वर्षीय दुर्गाबहादुर सार्की नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डेकाठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताएका छन् । भाषा आयोगको काठमाडौँका खोला किनाराका बासिन्दा अदालतको आदेशविरूद्ध आन्दोलनमाकाठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि ठाउँ ठाउँमा स्थानीयहरू विरोधमा उत्रिएका छन् ।धेरै पढिएका खबर १ अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ: मन्त्री खड्का २ कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै ३ पलेशाको सम्मानमा आज नगर परिक्रमा गराइने ४ टानको अध्यक्षमा सागर पाण्डे विजयी ५ ‘भ्रष्ट राजनीतिको सहयोगी हुनु भन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका लागि व्यवसाय रोजेँ’ ६ बीवाइडीकाे अफर: गाडी बुकिङ गर्दा एक वर्षकाे इन्स्योरेन्स र चार्जर निःशुल्क ७ लागुपदार्थ दुर्व्यसनविरुद्धको अभियानलाई प्रभावकारी बनाऔँ: माधव नेपालThe Film Nepal