Techie IT
२०८१ असार ३२, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालकांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी हान्ने सापकोटा पुर्पक्षका लागि कारागार चलान

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी हान्ने सापकोटा पुर्पक्षका लागि कारागार चलान


काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

ज्यान मार्ने उद्योगको अभियोग लागेका श्यामबाबु सापकोटालाई काठमाडौँ जिल्ला अदालतले सोमबार कारागार चलान गर्ने आदेश सुनाएको हो।

भदौ २० गते काठमाडौँको भृकुटी मण्डपस्थित रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा यादबमाथी खुकुरी प्रहार भएको थियो। आक्रमणकारी सापकोटालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुकुमपश्चिममा बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, १ बेपत्ता

काठमाडौँ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । एक जना बेपत्ता छन्

सिमलताल दुर्घटना: प्रशासनले सार्वजनिक गर्‍याे दुई बसका यात्रुको विवरण (नामसहित)

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालबाट पहिरोसँगै खसेका दुई वटा बसमा रहेका यात्रुको नामसहित विवरण

धनगढीबाट ४ लाख घुससहित दुई कृषि प्राविधिक पक्राउ

कैलाली । धनगढीबाट ४ लाख घुससहित दार्चुलाको शैल्यशिखर नगरपालिकाका– २ जना कृषि प्राविधिक पक्राउ परेका छन् । ४ लाख १२

प्रधानमन्त्रीसहित एमाले मन्त्रीहरू पार्टी कार्यालयमा

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा एमालेबाट मन्त्री बनेकाहरू केन्द्रीय मुख्यालय च्यासल पुगेका छन् । पार्टी नेताहरू पुष्पलाल,

सिमलताल दुर्घटनाः १३ जनाको शव फेला, ८ जनाको सनाखत

काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएका दुई वटा बसका १३ जना यात्रुको शव फेला परेका छन् । खोज

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित

Techie IT