गृहपृष्ठ ∕ नेपाल ∕ भूकम्प प्रभावितको स्थिति बुझ्न प्रधानमन्त्री प्रचण्ड बझाङमाभूकम्प प्रभावितको स्थिति बुझ्न प्रधानमन्त्री प्रचण्ड बझाङमा नेपालीपत्र शुक्रबार, २०८० असोज १९ गते, १४:४५ मा प्रकाशित नेपाल काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बझाङ पुगेका छन्। भूकम्प प्रभावितको स्थिति बुझ्न उनी नेपाली सेनाको हेलिकप्टरबाट बझाङ पुगेका हुन्।प्रचण्डले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ।बझाङको तालकोट र चैनपुर आसपास केन्द्रविन्दु भएर मंगलबार गएको भूकम्प र त्यसपछिका पराकम्पले जिल्लामा धनजनको क्षति पु्र्याएको छ। भूकम्पमा परी एकजनाको मृत्यु भएको छ भने दर्जनौं मानिस घाइते भएका छन्।भूकम्परको पराकम्पहरू अझैं रोकिएका छैनन्। बिहीबार राति १०ः५२ र १२ः२४ बजे फेरि भूकम्पको धक्का भएको हो। भुकम्पबाट त्रसित बझाङबासी घर बाहिर खुल्ला चौर,मैदान र सडकमै रात बिताउन बाध्य छन्। #भूकम्पग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार गैरकानुनी बाटोबाट रोजगारीका लागि किर्गिस्तान नजान दूतावासकाे आग्रहकाठमाडौँ । पाकिस्तानको इस्लामावादमा रहेको नेपाली राजदूतावासले गैरकानुनी बाटो हुँदै किर्गिस्तानमा रोजगारीका लागि नजान आग्रह गरेको छ । रोजगारीको प्रलोभन रसुवामा सम्बन्धविच्छेदका घटना बढेरसुवा । गत आर्थिक वर्षको तुलनामा चालु आवमा रसुवामा सम्बन्धविच्छेदका घटना बढेका छन् । गत आवमा रसुवा जिल्ला अदालतमा ४५ ललितपुरको बडिखेलमा लागेको डढेलोमा परेर घाइते भएका रमेश पहरीको पनि…काठमाडौँ । गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ काठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिकाबीच फुटबल प्रतिस्पर्धा हुँदैकाठमाडौँ । उपत्यकाव्यापी अन्तरपालिका मेयर कप फुटबल प्रतियोगितामा काठमाडौँ महानगरपालिकाबाट खेल्ने खेलाडीलाई प्रमुख बालेन्द्र शाह (बालेन) ले उच्च मनोबलका साथ इलाममा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु, एक गम्भीर घाइतेकाठमाडौँ । इलाममा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । झापाबाट इलाम आउँदै गरेको मे१ज ३२६३ नम्बरको भ्यान मेची मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादकत्व बढाउनुपर्छः…काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादकत्व बढाउनुपर्ने बताएका छन् । विश्व मजदुरधेरै पढिएका खबर १ बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहको आग्रह २ मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए ३ कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने ४ कम्युनिष्टको सहकार्य र एकताले मात्र देशको चुनौती सामना गर्न सकिन्छः प्रधानमन्त्री प्रचण्ड ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ७ नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेटThe Film Nepal